News Summary from Nepal for Monday, September 18, 2023

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal 29 prosecuted for gold smuggling Nine of the defendants are foreigners including seven Chinese, an Indian and a Belgian. Riverbed excavations go unchecked in Kaligandaki Both local units, which are tasked with monitoring and controlling exploitation of the river, and police have been turning a blind eye to illegal mining. Her trail to triumph Sky and trail running sensation Mira Rai has achieved international acclaim through victories in renowned races across the globe, breaking records and earning accolades such as the ‘National Geographic Adventurer of the Year’. Teej songs veer off traditional cultural norms Various artists from Lumbini Province shed light on the evolution of Nepali folk music—particularly Teej songs—and the challenges they navigate to maintain the authenticity of the genre. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati अष्ट्रेलियाकी राजदूतले भेटिन् राष्ट्रिय सभा अध्यक्षलाई एमसिसीको विरोध गरेर हामीलाई सरकारबाट फाल्दिने खेल भइरहेको छः माधव नेपाल सल्यानमा आमा-छोरी मृत फेला: तालिमप्राप्त कुकुर र सिआइबीको सहयोगमा अनुसन्धान हुँदै एमाले कर्णालीको अध्यक्ष बन्न मैदानमा गएनन् केन्द्रीय सदस्यहरू रोकिएको बिपी साहित्य महोत्सव संविधान दिवसका दिनमा हुने सन्दीप लामिछाने विरूद्धको मुद्दा हेर्न काठमाडौं जिल्ला अदालतमा 'न्यायाधीश अभाव' काठमाडौं महानगरले भन्यो- ऋषि पञ्चमीमा बिदा छैन ८ महिनापछि अर्थमै फर्किए सचिव कृष्णहरि पुष्कर कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily कान्तिपुर मिडिया ग्रुपको प्रबन्ध निर्देशकमा सम्भव सिरोहिया कान्तिपुर मिडिया ग्रुपको प्रबन्ध निर्देशकमा सम्भव सिरोहिया नियुक्त भएका छन् । सञ्चालक समितिको सोमबारको बैठकले नियुक्तिको निर्णय गरेको हो । उनी कान्तिपुर मिडिया ग्रुपका पूर्वसीईओसमेत हुन् । १०३ एन्टिबायोटिक प्रयोग नगर्न औषधि व्यवस्था विभागको निर्देशन औषधि व्यवस्था विभाग (डीडीए)ले एक सय तीन प्रकारका एन्टीबायोटिक औषधिको प्रयोग नगर्न उपभोक्ता र सरोकारवालालाई निर्देशन दिएको छ । सत्ता गठबन्धनबाट हामीलाई बाहिर निकाल्ने षड्यन्त्र भइरहेको छ : नेपाल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनबाट आफ्नो पार्टीलाई बाहिर निकाल्ने षड्यन्त्र भइरहेको बताएका छन् । अहिलेको अवस्थामा सत्ता गठबन्धनलाई बलियो बनाउने जिम्मेवारी पनि पार्टीको भएको उनले बताए । संसद् विघटनले कानुन निर्माणमा अलमल र ढिलाइ भयो : सभामुख सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा (२०७४-२०७९) विघटनले कानुन निर्माणमा अलमल र ढिलाइ भएको बताएका छन् । उनले आगामी दिनमा कानुन निर्माणका लागि सरकार र राजनीतिक दलहरूले चासो दिनुपर्ने बताउँदै त्यसका लागि संसद् तयार रहेको बताएका छन् । गैह्रीगाउँ हत्या प्रकरण : पक्राउ परेका दीपेन्द्र राई रिहा काठमाडौंको तीनकुनेस्थित गैह्रीगाउँमा सामूहिक हत्या प्रकरणमा पक्राउ गरेका दीपेन्द्र राईलाई प्रहरीले रिहा गरेको छ । हत्यामा उनकोकुनै संलग्नता नरहेको खुलेपछि रिहा गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Sep 18, 2023 10:10 AM · 913 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion