सम्झना छ कुनै बेला साझा मा पनि स्तरीय कुराकानी हुन्थ्यो , राम्रो इन्फोर्मेशन आदानप्रदान हुन्थ्यो , एक ले अर्का को सम्मान गर्ने र common courtesy भन्ने हुन्थ्यो आज यो साझा स्थल यहाँ कि त नेपाल मा बसेर कसरि गैर कानुनी रुपमा भए पनि विदेश जाने , हल्ला को भर मा विदेश मा त सडक मा सुन फल्छ भन्ने ख्वाब दिवास्वप्न देखेर गफ चूटने , कि त विदेश मा इल्लिगल भएर लास्ट झुर काम गरेर बस्ने , एउटा लाइन शुद्द नेपाली लेख्न नसक्ने , नेपालमै जस्तो एक अर्का को खुट्टा तान्ने अनपढ मचिकने हरु ले भरिएको छ कस्ता माचिकने होउ तिमीहरु ? यौटै कुरा को रट लाउने तेही कुरा गर्ने , चाहिने , राम्रो र कामलाग्ने कुरा को कुनै आदानप्रदान छैन , एक ले अर्का लाइ होच्याउने , कस्ता रन्डी का बान होउ ? You know who you are you mofos
sajhafushikhawa · Sep 13, 2023 10:52 PM · 295 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion