News Summary from Nepal for Wednesday, September 13, 2023

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Demonstration of HPV vaccine starts Officials say the vaccine doses will be administered in at least one hospital in each province and on a ‘first come first serve’ basis. CIB suggests prosecuting 26 individuals in recent gold smuggling case The CIB has recommended prosecution under several sections of seven Acts along with Rs 3.05 billion as fine, claiming that more than three quintal gold have been smuggled in recent times. Nepal plans to generate 30,000MW of power by 2035 Foundation stone for Korean-funded 216 MW Upper Trishuli-1 was laid remotely on Tuesday. Landfill victims warn they will obstruct waste disposal again if their demands aren’t met Over the past 18 years, authorities have reached 175 agreements with the locals but they have all been breached. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना, ७ जना घाइते देशभरका विमानस्थल स्तरोन्नतिका लागि बजेट, कुनलाई कति? पुटिन र किमबीच भयो दुई घन्टा कुराकानी शिक्षासम्बन्धी विधेयक: शिक्षकहरू दलीय संघ-संगठनमा आबद्ध हुन नपाउने ६० किलो सुन प्रकरणका अभियुक्तलाई ल्याइयो सरकारी वकिलको कार्यालयमा (तस्बिरहरू) विदेशबाट आइपुगे नेम्वाङका दुबै छोरा, पार्थिव शरीर पार्टी कार्यालयबाट लगियो घर रास्वपाले थाल्यो केन्द्रीय सदस्य मोहनजंग थापामाथि छानबिन घट्यो सुन–चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच? कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily रास्वपाको 'मन्त्री बन्न ३ करोड माग र कोर टीम' विवाद बल्झियो प्रतिनिधिसभाको चौथो ठूलो दल रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीमा तत्कालीन सांसद डा. ढाकाकुमार श्रेष्ठ मुछिएको मन्त्री बन्नका लागि २ करोड रुपैयाँ मागेको अडियो र कोर टिम प्रकरण बल्झिएको छ । शिक्षकलाई राजनीतिक दलको सदस्य बन्न र गतिविधिमा संलग्न हुन रोक विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० ले शिक्षकलाई दल वा दलसँग आबद्ध संगठनको सदस्यता लिन र राजनीतिक गतिविधिमा भाग लिन रोक लगाएको छ । रुकुमपूर्वको सदरमुकाम सार्ने सरकारको निर्णय खारेज, रुकुमकोटमै राख्न सर्वोच्चको अन्तरिम आदेश रुकुमपूर्व जिल्लाको सदरमुकाम पुथाउत्तरगंगा गाउँपालिका–१२ गोलखाडामा रहने गरी सरकारले गरेको निर्णय सर्वोच्च अदालतले खारेज गरिदिएको छ । जिल्ला अदालत सुनसरीद्वारा सिद्धबाबालाई सफाइ, अभियोग दाबी नपुगेको फैसला सुनसरीको चतराधामका धर्मगुरु सिद्धबाबा भनिने कृष्णदास गिरीलाई महिला अनुयायीमाथि जबरजस्ती करणी गरेको मुद्दामा जिल्ला अदालत सुनसरीले सफाइ दिएको छ । सुनसरी जिल्ला अदालतका तहसिलदार भरतमणि पोखरेलले अदालतले अभियोग दाबी नपुगेको फैसला गरेको बताए । म्यानपावरमार्फत युरोपमा कामदार पठाउने ‘रोडम्याप’ तयार सरकारले युरोपमा सुरक्षित र व्यवस्थित रुपमा संस्थागत (म्यानपावर) रुपमा नेपाली कामदार पठाउन कार्ययोजनासहितको रोडम्याप बनाएको छ । आकर्षक गन्तव्य भनिएको युरोपमा संस्थागत रुपमा कामदार नपठाउँदा तस्करी बढ्दो छ । युरोपको मागपत्र प्रमाणीकरण नहुँदा ४० हजार जनाको मागपत्र रोकिएको छ । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Sep 13, 2023 10:10 AM · 1,501 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion