Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Beni Hospital construction in limbo, workers unpaid Construction work has been halted in protest against the payment delays. We cannot escape great power politics but we can leverage it for our benefit Nishchal N Pandey, director of Centre for South Asian Studies, a Kathmandu-based think-tank, on the conduct of foreign envoys in Kathmandu and about Nepal’s overall foreign policy failings. Party leaders stress balanced relations as PM set for China visit Dahal will address the UNGA on Sept 21 and fly to China. The man behind the mic Sanjay Silwal Gupta shares his unconventional journey from a call centre worker to a successful RJ and podcast host, all the while maintaining an authentic and down-to-earth approach to life. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati पुटिनलाई भेट्न रेल चढेर रूसतिर लागे किम जोङ उन असोजमा ब्याज घट्ने सम्भावना कम ललिता निवास प्रकरण: धरौटी बुझाउन नसकेपछि अरूणकुमार श्रेष्ठ कारागार चलान नेपालगन्ज विमानस्थलबाट फरार कर अधिकृतले भने- म आफैं प्रहरी कार्यालय आउँछु सय जनाभन्दा बढी पदाधिकारी बनाउने गरी मिल्यो अखिल क्रान्तिकारीको विवाद एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई बर्खास्त गर्न माग गर्दै ४० प्रतिशत सदस्यको निवेदन मुगु पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत विमानस्थल भन्सारका कर्मचारीको विरोध: निकासी पैठारीसम्बन्धी सबै काम बन्द कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily यूएन महासभाको पूर्वतयारी गर्न परराष्ट्रमन्त्री साउद न्युयोर्क आउँदै नेपालबाट उच्च तहमै यसपटक संयुक्त राष्ट्रसंघ (यूएन) ७८ औं महासभामा प्रतिनिधित्व हुने भएपछि पूर्वतयारीका लागि परराष्ट्रमन्त्री एनपी साउद छिट्टै न्युयोर्क आउने भएका छन् । नेपाल म्यानमारसँग पराजित अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल म्यानमारसँग १–० गोल अन्तरले पराजित भएको छ । याङ्गुनमा सोमबार भएको खेलमा नेपालले खेलको अन्त्यतिर एक गोल खाएको थियो । मुगुको दलित बस्ती पहिरोको जोखिममा सोरु गाउँपालिकास्थित रावलबाडा गाउँका ३५ दलित परिवारका घर पहिरोको उच्च जोखिममा छन् । कर्णाली नदीले बर्षेनि गाउँको तलबाट कटान गर्दै लगेपछि जमिन भासिँदै जाँदा माथि रहेका ३५ परिवारका घरसहित खेतीयोग्य जमिन जोखिममा परेका छन् । निर्णय प्रक्रियालाई अझ पारदर्शी र जवाफदेही बनाउन काम गर्नेछु : डा. संगीता मिश्रा कोशी अस्पतालको मेसु, परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको निर्देशक, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता, अतिरिक्त सचिव हुँदै हालै डा. संगीता कौशल मिश्राले स्वास्थ्य सेवा विभागको महानिर्देशकको जिम्मेवारी पाएकी छन् । ४९ वर्षीया डा. मिश्रा विभागको यो जिम्मेवारी पाउने तेस्रो महिला हुन् । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}
NepalNews Sajha · Sep 11, 2023 10:10 AM · 1,072 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion