Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Three customs staffers arrested in connection with gold smuggling case With the arrest, the number of individuals arrested in the haul has reached 30. Morocco earthquake kills over 800 people, rescuers dig for survivors The Interior Ministry said 820 people had been killed and another 672 injured. Curfew enforced in Malangwa following clash Sarlahi District Administration Office appeals to maintain ethnic and religious harmony. Correcting the historical narrative ‘The Public Life of Women’ is built on the archival memories of the collective struggle of Nepali women to be seen and heard. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati माओवादीलाई जनताको पार्टीका रूपमा स्थापित गर्छौं: प्रधानमन्त्री प्रचण्ड सुरू भयो जी-२० को शिखर सम्मेलन, रूस र चीनका राष्ट्रपति गएनन् भक्तपुरमा तीन वटा सवारी ठोक्किँदा एक जनाको मृत्यु, दुई जना घाइते दूधकुण्ड यात्रा वृत्तान्त मोरोक्कोमा शक्तिशाली भूकम्प, ६३२ जनाको मृत्यु क्यान्सरका बिरामीलाई दिइने किमोथेरापी कति सुरक्षित छ? (भिडिओ) साताका तस्बिर शुक्रबार कतिमा साटिन्छन् अमेरिकी, क्यानेडियन डलर र दिराम? कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily मलंगवामा कर्फ्यु जारी सर्लाही सदरमुकाम मलंगवामा कर्फ्यु जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले शनिबार साँझ ५ बजेदेखि भोलि बिहान ८ बजेसम्म कर्फ्यु जारी गरिएको जानकारी दिए । बेनीमा अस्पताल भवन चार वर्षदेखि अधकल्चो सम्झौताअनुसार काम भइदिएको भए सदरमुकाम बेनीमा यतिबेला ५० शय्याको सुविधा सम्पन्न अस्पताल सञ्चालनमा हुन्थ्यो । तर, अस्पताल अस्थायी टहरामा चलाइएको छ, निर्माण गर्दागर्दै अधकल्चो छाडिएको भवनले म्यादीवासीलाई जिस्क्याइरहेको छ । प्रधानमन्त्री नै अराजक भएको कांग्रेस नेता कोइरालाको आरोप नेपाली कांग्रेसका नेता शेखर कोइरलाले प्रधानमन्त्री पुष्पकमल दाहाल अराजक भइसकेको आरोप लगाएका छन् । विमानस्थल भन्सारका अधिकृतसहित तीन कर्मचारी सुन तस्करी प्रकरणमा पक्राउ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका अधिकृतसहित तीन कर्मचारी सुन तस्करी प्रकरणमा पक्राउ परेका छन् । भन्सार अधिकृत पुष्पा जोशी तथा नायव सुब्बाद्वय कमल परियार र वीरेन्द्र नेपालीलाई सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ गरिएको हो । कार्की नेतृत्वको कोशी सरकारलाई राप्रपाको समर्थन छैन : अध्यक्ष लिङ्देन प्रतिनिधिसभा सदस्य तथा राप्रपाका अध्यक्ष राजेन्द्रकुमार लिङ्देनले सर्वोच्च अदालतको परमादेशले गठित एमाले नेता हिक्मत कार्की नेतृत्वको सरकारलाई राप्रपाको समर्थन नभएको बताएका छन् । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}
NepalNews Sajha · Sep 9, 2023 10:10 AM · 1,322 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion