hello , As an IT consultant , wireframe diagram banauna malai sikaunu paryo, kasali link or khei support video cha bane malai mention garam ta ....sajilo sample cha ki
safalshyam · Sep 1, 2023 12:06 PM · 8,997 views
ज्ञानं न शीलं न गुणो न धर्म, मूर्खस्य पञ्च चिह्नानि गर्वो दुर्वचनं . अर्थात् मुर्खले मात्र आफुले नजानेको कुरा जानेको छु भनेर जिद्दी कस्छ अनि दुख पौच . आफुलाई जे कुरामा ज्ञान छ तेस्मा मात्र जागिर खादा राम्रो हुन्छ . मैले पनि एक समय कन्सल्तान्स्यीको खुबै धोका चहारेर लगभग १ २ वर्ष खेर फेलेको छु . सामुदायिक बिधयालयमा पढेको कारण अंग्रेजी राम्रो बन्न सकेन र कुनै इन्तेर्विएउमा पनि सफल हुन सकिन र IT मा काम गर्ने सपना टुट्यो . तेस्पची CPA को तयारीमा अर्को एक वर्ष खेर गयो तेस्बता पनि केहि उपलब्धि गर्न सकिएन . नर्सिङ्ग गर्न कोम्मुनिटी कालेज भर्ना भइयो तर तेस्बता पनि पार लागेन . अन्तमा केहि साथीको सहयोगमा केर गिवरको काम हानियो , नर्सिङ्गको बेसिक यता काम लग्यो . बर्सिक स्यालरी ५० K पनि कतौना सम्भब छैन तर जे छु तेस्मै खुसि छु . आफुले जानेको काम गर्न घीन र सरम गर्नु हुन्न . IT बाट राता रात अरबपति हुने ले सिको देखेर यता छिर्योउ जस्तो छ १ वर्ष बेरोजगार हुदा बाजे को पाला देखिको मकै खेत अलिकति बेच्दा चाक बाट तेल निस्किन्छ. नव नेप्रिकन हरु पनि देखा सिखी मा पछि नपर्लान कुनै दिन यही साझा मा लौ हेर अमेरिकी बसाइ भनेको यस्तो हुनु पर्छ भनि फोटो राख्लान अनि F२५० को बोउतुवान उभिएको सर्पो जस्तो फन फैलाउदै बाउ बजेके घिउ खको लाउ मेरो औला सुघ्न आऊ भन्न्लन ?
bandedv2023 · Sep 3, 2023 9:26 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion