News Summary from Nepal for Wednesday, August 30, 2023

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Former House Speaker Krishna Bahadur Mahara’s son Rahul arrested Police say they arrested him for investigation on gold smuggling. Landfill site locals threaten ‘ultimate’ protest over unfulfilled promises Say they will talk only with the prime minister and agree for nothing less than a separate body to address their problems. A woman, a man and a Kathmandu night Mohan Rai’s ‘Mahanagar’ gracefully pulls off the conversational, dialogue-driven style of filmmaking. Eastern hill village prepares to legalise ‘kodo ko raksi’ Residents believe liquor production will create jobs and encourage millet cultivation. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati बाथरूममा सुकाएको भित्री वस्त्र लगाउँदा हुन सक्छ संक्रमण (भिडिओ) पाटन विमानस्थलको धावनमार्गमा जहाज बस्दैनन्, स्थानीय बनाउँछन् टिकटक संसदमा गगन थापाले भने- प्रधानमन्त्रीजी नयाँ ढंगले सामना गर्न तयार हुनुहोला भ्रष्टाचार आरोपमा भीमदत्तका पूर्वमेयरसहित १० जनाविरूद्ध मुद्दा इन्टरमोडल यातायातलाई स्वायत्त निकाय बनाउन उद्योगीको सुझाव  अरूणाचल र अक्साई चीन समेटेर चीनले जारी गर्‍यो नयाँ नक्सा शैक्षिक प्रमाण पत्रमा उमेर, नाम र जात सच्याउने अवधि ५ वर्ष कायम गन्तव्यमा जाने यात्रुबिनै भैरहवाबाट उड्यो नेपाल एयरलाइन्सको जहाज कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily ६० किलो सुन प्रकरणपछि त्रिभुवन विमानस्थल भन्सारका १३७ कर्मचारीले मागे सरुवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका १३७ कर्मचारीले सरुवा माग गरेका छन् । ब्रेक सुभित्र लुकाएर ६० किलो सुन भित्रिएपछि अनुसन्धान तथा छानबिनको वहानामा दुःख दिने काम भएको भन्दै कर्मचारीले भन्सार विभागका महानिर्देशकसमक्ष लिखित रुपमा सामूहिक सरुवा माग गरेका हुन् । विश्वकपअघि एसिया कपको रौनक एसिया कप क्रिकेट २०२३ बुधबार सुरु हुँदै छ । यो हुनेछ एकदिवसीय विश्वकपअगाडि भारत, पाकिस्तान र श्रीलंकालाई आफ्नो टिम जाँच्ने अन्तिम अवसर । कुल ६ टिमको सहभागिता रहेको प्रतियोगितामा दुई चिरपरिचित प्रतिद्वन्द्वी अन्त्यसम्म कायम रहने हो भने एक आपसमा तीनपल्ट भिड्ने अवसर जुट्न सक्ने छ । प्रतियोगिताको आयोजक भने पाकिस्तान र श्रीलंका छन् । खेलहरू यी दुई देशमा अनुकूल मिलाएर हुनेछ । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Aug 30, 2023 10:10 AM · 1,039 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion