गजडिको अखाडामा खैलाबैला गर्ने सबैले ल्यापटप र Internet पाए पछि साझा छिरेका छन् | यी नागा हरु अरुको नाम को अघि पछि बन्द , बाउ , बाजे , हजुरबाउ , बुढि , सालो , साली जस्ता शब्द थपेर नया नाम मा छिर्ने गर्छन | पागल नै हुन् कि गाजा ७/२४ लागेको हो छुट्याउन हम्मे हाम्मे नै हुन्छ | यिनी हरु आफ्ना मतियारलाइ ट्रंप का followers ले जस्तो कुरा बुझे नबुझे पनि हा मा हा मिलाउन पछि पर्दैनन् | यो त homeless ले झोलीतुम्बा गाडे पछि सहर भरिका आइ बस्ति बनाए झैँ बनाउछन | Last edited: 28-Aug-23 12:10 PM
logan · Aug 28, 2023 12:11 PM · 1,881 views
Who is wealthy? विदेशेषु धनं विद्या व्यसनेषु धनं मतिः । परलोके धनं धर्मः शीलं तु निखिलं धनम् ॥ In foreign lands knowledge is wealth, in difficult times the intelligence, following righteousness and ethics ( dharma) is wealth in afterlife and good character is wealth anywhere and all the time.
logan · Aug 30, 2023 11:24 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion