News Summary from Nepal for Tuesday, August 15, 2023

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Illegal abortions continue killing women Nepal legalised abortion in 2002. Every year about 100,000 women undergo the procedure at government-authorised clinics. Madhesh struggles with rising cases of missing children Lack of study and authorities’ inaction hamper efforts to tackle the problem. Contraband trade causing milk glut in local markets Milk is being brought in large quantities across the southern border because of the high prices here, traders say. Attentive listening can comfort a troubled soul A kind, all-knowing smile makes us feel more understood than pointless words uttered to fill the silence. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati महिला प्रदर्शनकारीको संवेदनशील अंगमा छोएर नियन्त्रणमा लिएको घटनामा प्रहरीले छानबिन गर्ने दक्षिणपन्थी, प्रतिक्रियावादीको सरकार बनाउन माधव नेपाल निकै गिरेः ओली गालियो विमानस्थल बाहिरबाट बरामद सुन, तौल ६० किलो ७ सय १६ ग्राम अब दुई-तीन दिन मनसुन सक्रिय नहुने सत्ता र प्रमुख प्रतिपक्षीको आग्रहमा राष्ट्रिय सभा बैठक स्थगित सुन लुट्नकै लागि रूकुमका दुई जिल्लामा भएका अपत्यारिला हत्या! एलओडीमा राजश्वको टोली राति ग्राहक बनेर पस्यो, बिहान छापा मार्‍यो  आज सुनको भाउ स्थिर, चाँदी भने बढ्यो कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily एयर इन्डियाको ल्यान्डिङ गियरको पाङ्ग्रा जाम भएपछि विमानस्थलको धावनमार्ग बन्द काठमाडौंबाट दिल्ली उड्न लागेको एयर इन्डियाको जहाजको ल्यान्डिङको गियरको पाङ्ग्रा जाम भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान र अवतरण प्रभावित बनेको छ । पाल्पामा ड्रागनफ्रुट खेती फस्टाउँदै भारतीय सेनाबाट अवकाशप्राप्त माथागढी गाउँपालिका–१, चिदीपानी माडीफेदीका सोमबहादुर आलेको दिनचर्या ड्रागनफ्रुटको रेखदेखमै बित्छ । छोरा मनु आलेले सामाजिक सञ्जाल र युट्युबबाट बुबा सोमबहादुरलाई खेती गर्ने तरिका सिकाउँछन् । ‘मैले भारतीय सेनामा पच्चीस वर्ष बिताएँ,’ उनले भने, ‘अहिले मलाई घरमा बसेर नयाँ जातको खेती गर्न पाउँदा निकै खुसी लागेको छ । मलाई झन् फुर्ती आएको छ ।’ प्रधानमन्त्रीको चीन भ्रमणमा 'बीआरआई' अन्तर्गत कुनै ठूलो परियोजनामा सहयोगको प्रस्ताव गरिने प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न चीन भ्रमणका क्रममा नेपालले बेल्ट एन्ड रोड परियोजना (बीआरआई)अन्तर्गत अनुदानमा कुनै एउटा ठूलो परियोजनामा सहयोग गर्न सरकारले प्रस्ताव गर्ने तयारी गरेको छ । प्रधानमन्त्री दाहालले अन्य केही परियोजनाहरुमा पनि चीनलाई प्रस्ताव गर्ने जानकारी दिए । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Aug 15, 2023 10:10 AM · 1,201 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion