News Summary from Nepal for Sunday, August 13, 2023

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Bardiya marks World Elephant Day amid growing human-wildlife conflict Three tiers of government should coordinate to prevent the conflict, mindful of the safety of animals too, experts say. Heavy rainfall floods 43 houses in Bardiya Riverbank settlements have been kept on high alert to prevent flood disasters. Decapitated body of youth found in Sarlahi The body was recovered from the Kalinjor jungle, 7km from where his severed head was found on Wednesday. The travelling art exhibit comes to Nepal The organisation Arts4people hosts the ‘Crossing Continents Art Exhibition’, which has been showcased in six countries so far. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati पाँच जिल्लामा धेरै भारी वर्षा, कर्णाली र बबईमा जलसतह सतर्कता तहमाथि संसद पुग्नुअघि नै गिजोलिएको शिक्षा विधेयक बंगलादेशी नागरिकलाई अपहरण गरेको आरोपमा सात जना पक्राउ सुनिल शर्मा पक्राउबारे ओलीले भने- कार्यकर्ताको उजुरीका आधारमा पक्रिँदै जाने हो भने कोही बाँकी रहँदैन पहिरोले रत्न राजमार्ग अवरूद्ध: सरकारी गाडी छोडेर बसमा नेपालगञ्ज गए मुख्यमन्त्री शर्मा सर्लाहीमा टाउको र शरीर छुट्टाछुट्टै ठाउँमा भेटिएका मृतक भारतीय भएको खुलासा अनितादेवीलाई मन्त्री बनाउन अमनलाललाई फिर्ता बोलाउने तयारी घोराही सिमेन्टसहित अन्य दुई कम्पनीको कतिमा भयो पहिलो कारोबार? कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily सरकारले प्रतिशोध राखेर कुनै काम गरेको छैन : अर्थमन्त्री महत अर्थमन्त्री प्रकाशशरण महतले सरकारले प्रतिशोध राखेर कुनै काम नगर्ने प्रस्ट पारेका छन् । उनले कसैले पनि सरकारलाई त्यस्तो आरोप लगाउनु गलत हुने बताए । पूर्वराष्ट्रपति एमालेमा फर्किने चर्चामाथि ओलीको टिप्पणी : पार्टीमा समस्या ल्याउने कोसिस पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किने चर्चा चलेका र एमालेका नेताहरूले लगातार भेटिरहेको तथा अभिव्यक्ति दिइरहेका बेला अध्यक्ष केपी शर्मा ओलीले एमालेभित्र समस्या ल्याउन सकिन्छ कि भन्ने कोसिस फेरि भएको बताएका छन् । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Aug 13, 2023 10:10 AM · 823 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion