News Summary from Nepal for Thursday, August 10, 2023

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Police arrest Nepali Congress lawmaker Sunil Sharma The lawmaker is accused of possessing a fake academic certificate issued by an institution in India. Taxi drivers protest against private vehicle providing hire service The agitated cabbies have demanded that concerned authorities stop private vehicles from carrying passengers for hire. After publishing final list, Kathmandu metropolis asks scholarship recipients to choose from given colleges Officials say a student can choose one from 10 colleges based on their qualification, quota, address and merit. Government launching nationwide campaign to address growing mental health problem Health ministry aims to impart mental health training to health workers throughout the country. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati पक्राउ परेका कांग्रेस सांसद सुनिल शर्मामाथि शैक्षिक प्रमाणपत्र कीर्ते गरेको आरोप कांग्रेस सांसद सुनिल शर्मा पक्राउ प्रधानमन्त्री प्रचण्डले २१ मन्त्रीसँग गरेको कार्यसम्पादन सम्झौतामा के छ? धरानमा भयावह रूपमा किन दोहोरिन्छ डेंगी संक्रमण? हामीले उत्पीडनको कुरा उठाउँदा मजाक गर्नेहरू अहिले पहिचानको हिमायती बन्न खोज्दैछन्ः ओली भैरहवा उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएपछि फर्काइयो काठमाडौं साझा भण्डार सहकारीका तत्कालीन अध्यक्षसहित ९ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दूरसञ्चार सेवा सञ्चालन गरेबापत रकम नतिर्ने ४८ कम्पनीलाई कारबाही गर्ने प्राधिकरणको चेतावनी कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily कांग्रेस संसदीय दलको बैठक शुक्रबार बस्ने कांग्रेस सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाले संसदीय दलको बैठक बोलाएका छन् । सुन तस्करीका विषयमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले निरन्तर संसद् अवरोध गरिरहेका बेला सभापति देउवाले पार्टीको संसदीय दलको बैठक राखेका हुन् । मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गर्दै प्रधानमन्त्रीले भने : सुशासनको प्रत्याभूति गर्ने अवस्था सिर्जना भयो प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेका छन् । प्रधानमन्त्री दाहालले आर्थिक वर्ष २०८०/८१ का लागि मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेका हुन् । मन्त्री र कर्मचारीको मासिक रिपोर्ट कार्डको आधारमा पुरस्कार र कारबाही हुने प्रधानमन्त्री दाहालले बताए । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Aug 10, 2023 10:10 AM · 847 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion