News Summary from Nepal for Tuesday, August 8, 2023

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Pokhara closes schools for three days to curb conjunctivitis infection The city issued a notice on Tuesday directing all community, institutional, and Montessori schools to close on Wednesday, Thursday, and Friday. Four dead, 19 injured in Rolpa bus accident The accident took place at around 1pm after a bus headed towards Ghorahi in Dang from Bagmara in Rolpa fell some 150 metres off the road, police said. Heavy downpour inundates Valley settlements Heavy showers since last night has caused floods in rivers and inundation in riverside settlements. Three dead in separate floods in Madhesh Province A 16-year-old boy died after being swept away by the flooded Basahi stream in Dhanusa, while flooded Bagmati and Banke rivers in Sarlahi claimed two lives. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati धनुषामा बाढीले तीन जनालाई बगायो रोल्पा बस दुर्घटना: मृत्यु हुनेको संख्या चार पुग्यो आज संसद बैठक चल्ने, सांसदले बोलेपछि गृहमन्त्रीले जवाफ दिने महाविर पुनलाई गृह मन्त्रालयको पत्र: विभूषण लिलामी गरे रद्द हुन्छ सदन खुलाउन सभामुखले गरे कार्य व्यवस्थामा छलफल बागमतीमा भेल आएपछि... (तस्बिरहरू) पूर्वसहकर्मीको घरमा पुगेर अभद्र व्यवहार गरेको आरोपमा चिकित्सक पक्राउ रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आइपिओ खुल्यो, कति कित्ताका लागि दिने आवेदन? कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily कांग्रेसलाई गुनासो गरेर बस्ने छुट छैन : महामन्त्री थापा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अहिले कांग्रेसले गुनासो गरेर बस्ने बेला नभएको बताएका छन् । उनले कांग्रेस अहिले संघ, प्रदेश र स्थानीय तहसमेत गरी ३३२ वटा सरकारमा संलग्न रहेको उल्लेख गरे । नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघले २९ औँ विश्व आदिवासी दिवसको सन्दर्भमा गरेको कार्यक्रममा बोल्दै महामन्त्री थापाले कांग्रेस अहिले पार्टीको नीति र सिद्धान्तबमोजिम कानुन र योजना बनाउने अनि कार्यान्वयन गर्ने दिशामा अघि बढ्नुपर्ने बताए । गौर हत्याकाण्डका पीडित र सरकारबीच ५ बुँदे सहमति गौर हत्याकाण्डपीडित र सरकारबीच पाँचबुँदे सहमति भएको छ । २०६३ साल चैत ७ गते रौतहटको गौरमा भएको घटनामा परी मृत्यु तथा घाइते भएका व्यक्तिहरूका सन्दर्भमा आन्दोलनरत गौर हत्याकाण्डपीडित संघर्ष समिति र गृहमन्त्रालयबीच मंगलबार पाँचबुँदे सहमति भएको हो । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Aug 8, 2023 10:10 AM · 978 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion