QA training

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Looking for a QA training and placement consultancy. I only have an associate degree but want to enhance my career in IT . Waiting for a genuine suggestion.

kaushal005 · Aug 1, 2023 3:22 PM · 14,531 views

4 Replies

Most people do it if you have dedication. A genuine question you should consider letting know where you live. If there are any training center in your area someone may let you know. New Jersey is one of the biggest hub for technical training in eastern USA. I have heard there is bargaining too. Last edited: 03-Aug-23 11:51 AM

logan · Aug 2, 2023 2:51 PM

virginia tira derai consultancy haru chan ...contact them ,kamm lagaidinchan...

sabir · Aug 2, 2023 6:58 PM

look into sulekha.com you can find a lot this is couple of them I found 1 https://www.learnixcenter.com/ 2 https://techcenture.com/

kman74299 · Aug 2, 2023 7:24 PM

कन्सलट्यानसिले तालिम दिदैन खाली प्लेसमेन्ट मात्र गर्ने हो . आफैले २ ४ महिना फंडामेन्टल नसिकी सिधै कन्सलट्यानसिमा गयो भने तिरीमिरि झ्याई देखिन्छ . ६ ७ महिना बेञ्चमा बसिन्छ , काम पाईदैन अनि IT देखि बिरक्त लागेर अरु पढ्न थालिन्छ , तेता नि सफल हुइदैन २ ४ वर्ष तेतै बर्बाद हुन्छ . पेन्डुलम जस्तो एता राम्रो कि उता राम्रो भन्दै हल्लिदै समय बर्बाद हुन्छ . ५ ७ वर्ष पछि फर्केर हेर्दा , थुक्क तेती बेला राम्रो संग IT मा लागेको भए ऐले जिन्दगी एस्तो झंडूराम हुन्थेन भन्ने ग्लानी सधैभ रही रहन्छ . जिन्दगिमा केहि गर्न नसकेर सुस्ते भएको अनुभूति हुन्छ . कन्सलट्यानसि जानु आघि के तयारी गर्ने त ? QA चै Sql ह्याभी काम हो . कम्तिमा ३ हप्ता राम्रो संग sql पढ्नै पर्छ . https://www.youtube.com/watch?... तेस्पछि आउछ Javascrpt . Javaskript त IT को संजीवनी नै हो . एस्लाई कम्तिमा १ महिना लगाएर कन्सेप्ट बुझ्नु जरुरि छ . नेपालीमा सिक्ने हो भने भुर्तेल फुच्चे संग सिक्दा हुन्छ . https://www.youtube.com/@thebh... तेस्पछि आउछ automation , automation सिक्न selenium जान्नु पर्छ , selenium लाइ जावास्क्रिप्ट . २ महिना लाएर येत्ति बुझे पछि ग्रीन कार्ड छ भने ७५ हजारको काम पक्का . f1 visa हो भने चै अलि समय लाग्छ . पढ्ने कोर्सहरु सबै फ्री छ . सुलेखाबाट पैसा तिरेर पढ्नु चै ठगिमा पर्नु हो . सुरुको २ ४ महिना गार्हो हो , त्यो समय गार्हो भयो भनेर डज गरेर अन्त भौतारिनु हुन्न .

edv2023 · Aug 3, 2023 1:57 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion