News Summary from Nepal for Monday, July 31, 2023

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Local units in dengue-affected areas in Dharan launch free health camps Dharan Sub-Metropolitan City and wards affected by the contagious disease have started free health check-ups and medicine distribution for the general public. Faecal coliform rife in water samples tested in Kathmandu Testing done for 10 localities of the district last week. Carpet, yarn, textile and large cardamom lead export Export earnings from goods identified by the Nepal Trade Integration Strategy amounted to Rs48.11 billion in fiscal 2022-23. A Biratnagar school’s plan to build hostel for disabled children hindered by funds crunch Adarsha Secondary School is the only disabled-friendly community school in the Biratnagar metropolitan area. The city office says it can’t help. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati सुन काण्डको छानबिन नहुँदासम्म एमालेले संसद् चल्न नदिने मधेश प्रदेशमा जनमत पार्टीका दुई मन्त्रीले दिए राजीनामा सुन प्रकरणमा पक्राउ परेका दावा छिरिङसँग जोडेर मेरो चरित्र हत्या गरियो: वर्षमान पुन पढ्दै कमाउँदै कार्यक्रमः लगानी विद्यालय र स्थानीय सरकारको, मुनाफा विद्यार्थीलाई आत्मनिर्भर बनौंला भनी लिएको लघुवित्तको ऋणले पुर्‍यायो सडकमा पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोग अध्यक्ष दाहालमाथि मोसो दल्नेलाई नेविसंघले गर्‍यो कारबाही काठमाडौं महानगरले केन्द्रीय कार्यालय भत्काउने भएपछि राप्रपा कार्यकर्ताले तेर्साए सडकमै गाडी (तस्बिरहरू) सर्वसाधारणका लागि साउन २३ गतेदेखि आइपिओ बिक्री गर्दै रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily भारतबाट धान आयातका लागि उद्योगीले पहल गर्ने भारतले धान, चामल निर्यातमा प्रतिबन्ध लगाएका बेला नेपाल चामल तेल–दाल उद्योग संघले सरकारसँग मिलेर नेपालमा आयातका लागि पहल गर्ने भएको छ । काठमाडौंमा सम्पन्न संघको ४४ औं वार्षिक साधारणसभाले सो निर्णय गरेको हो । बाख्रालाई जस्ता, मान्छेलाई फुसको छानो बस्तीभरि जस्ता र खरले छाएका गरी दुईथरी घर छन् । भर्खर बने जस्ता देखिने जस्ताको छानो भएका घरमा भने मानिस बस्दैनन् । चिटिक्क देखिने जस्ताका घर बाख्राका खोर हुन् । बसोबासका लागि भने उनीहरुसँग फुसको छाना भएका घर छन् । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Jul 31, 2023 10:10 AM · 820 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion