News Summary from Nepal for Tuesday, July 25, 2023

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal One dead, 13 injured in Phidim jeep accident Two of the injured have sustained serious injuries. They have been taken to Jhapa for treatment Local school focuses on teaching students traditional crafts Aadharbhut Basic School in Rolpa has introduced a programme to preserve Dhabang village’s traditional craftsmanship. China pledges Rs145 million aid for Nepal’s seven provinces The money will be used for agriculture-related projects aimed at poverty alleviation. Rainfall data remains scarce due to fewer gauging stations Officials say existing weather monitoring stations cannot gauge spatial and temporal rainfall variability. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati कस्तो छ यसपालिको मौद्रिक नीति ‒ रामेश्वर खनालको टिप्पणी सरिनाको कीर्तिमानी गोलमा फिलिपिन्सको ऐतिहासिक जित, आयोजक न्युजिल्यान्ड स्तब्ध क्रिकेटका फ्यान विनोद, जसले ४० करोड खर्चेर रूपन्देहीमा बनाउँदैछन् रंगशाला एमाले अध्यक्ष ओली र सिपिसीका नेता युआनबीच भेट झन्डै साढे एक करोडमा बनाइएको कोल्ड स्टोर भवन भत्किएपछि... नक्कली भुटानी शरणार्थी प्रकरणमा ममाथि मिडिया ट्रायल गरियोः आरजु राणा देउवाले बोलाए पदाधिकारी बैठक भुइँचालोले तहसनहस पारेको बस्तीमा पाहुनाका लागि बन्दैछन् नयाँ घर कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily निर्वाचन खर्च विवरण नबुझाउने उम्मेदवारलाई आयोगले तोक्यो जरिवाना गत वर्षको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा खर्च विवरण सार्वजनिक नगर्ने उम्मेदवारहरूलाई निर्वाचन आयोगले कारबाहीको तयारी गरेको छ । प्रतिनिधिसभातर्फ १ हजार ३७ जना र प्रदेशसभातर्फ १ हजार ३ सय ९८ जना उम्मेदवारलाई खर्च विवरण नबुझाएको भन्दै कारबाही गर्न लागेको हो । फिदिममा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु, १३ घाइते मेची राजमार्गको पाँचथर खण्डमा मंगलबार जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । झापाको विर्तामोडदेखि ताप्लेजुङ हिँडेको मे १ ज १९४१ नम्बरको जिप मंगलबार दिउँसो एक बजे फिदिम नगरपालिका २ सामदिनमा दुर्घटना भएको हो । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Jul 25, 2023 10:10 AM · 1,297 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion