News Summary from Nepal for Tuesday, July 18, 2023

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Experts advise Nepal to stick to its non-alignment policy We should not deviate from our foreign policy in the name of supporting the big powers, says former foreign minister Pradeep Gyawali. At least 30 reported dead in monsoon disasters, 31 from thunderbolts At least 25 people are reported missing and 1,072 families have been affected by disaster-related incidents. BIMSTEC foreign ministers agree on creating crisis response mechanisms A Foreign Ministers’ Retreat held in Bangkok considers establishing digital payment systems. The tangled web of trauma bonding It occurs when relationships follow a cycle of abuse—periods of intense mistreatment followed by affection. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati बिहान ८ बजेदेखि ओपिडी सुरू गरेपछि कसरी हट्छ वीरको भीड? (भिडिओ) नक्कली भुटानी शरणार्थी र ललिता निवास प्रकरणमा मुछिएका नेतालाई निलम्बन गर्न कांग्रेस रूपान्तरण अभियानको माग कांग्रेस रूपान्तरण अभियानले बुझायो सुझाव प्रतिवेदन बञ्चरेडाँडाबासीको आन्दोलनले आज पनि काठमाडौंको फोहोर फाल्न अवरोध जागिरबाट अवकाशपछि पाल्न थाले गँड्यौला, बेच्छन् किलोको १२ सयमा (भिडिओ) तीन सातादेखि सार्वजनिक रूपमा देखिएका छैनन् चीनका विदेश मन्त्री नेसपाले मानुषीको नेतृत्वमा बनायो सूचना तथा सञ्चार प्रविधि विभाग सुनको भाउ बढ्दा चाँदी स्थिर, आज कतिमा हुँदैछ खरिद–बिक्री? कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily असार सकिँदा लुम्बिनीमा ६४ प्रतिशतमात्र रोपाइँ असार सकिँदा लुम्बिनी प्रदेशमा ६४ प्रतिशतमात्रै रोपाइँ भएको छ । ३ लाख ११ हजार ४२ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने प्रदेशमा यस वर्ष धान रोपाइँमा कमी आएको छ । असार मसान्तसम्म १ लाख ९९ हजार ३४६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको कृषि तथा भूमि मन्त्रालयका प्रवक्ता अनिल मरासिनीले जानकारी दिए । १७ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा ४ जना पक्राउ सप्तरीको कञ्चनरुप नगरपालिकामा एक जना १७ वर्षीया किशोरीको सामूहिक बलात्कार भएको छ । चार जनाको समूहले ती किशोरीलाई घरबाट जबर्जस्ती उठाएर घरनजिकैको एउटा पुरानो घरमा लगी बलात्कार गरेको पीडितले बताएकी छिन् । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Jul 18, 2023 10:10 AM · 910 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion