मर्नलाई कुनै महा घटना र रोग नै लाग्नु पर्दैन | धेरै कारण मध्दे एक चै आफ्नै र्यालमा डुबेर पनि मरिन्छ | यसरि मर्नेको शंख्या सार्कले टोकेर मर्ने भन्दा सैयौ गुणा बढी हुने अनुमान गरिन्छ | जसलाई Death Rattle भनिन्छ | साना बच्चा हरु लाइ ज्यादा र्याल आई रहने हुँदा उनीहरुको सुताई प्रति ध्यान दिनु पर्ने हुन्छ | Choking in your sleep is caused by the relaxation of soft tissue in the neck, which obstructs airflow through the airways. As your airway collapses, the air is unable to reach the lungs effectively; this results in you waking up suddenly gasping for air or waking up choking on your saliva. राति र्याल आउने हरुले चिकित्सक को परामर्स लिनु होला नत्र आफ्नै र्याल ले मारिईएला |
Logan · Jun 30, 2023 1:38 PM · 1,141 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion