Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Petition filed against Balendra Shah on contempt of court charges The Kathmandu mayor had vented his ire against a Patan High Court’s decision and announced to defy the order. Do mayors have free rein? Experts say constitutional spirit is for local unit chiefs to behave themselves, rather than others disciplining them. Desperate youths from Maoist heartland hit US wall Residents of Maoist strongholds that opposed ‘American imperialism’ paid traffickers huge sums to go to the States. Mango farmers say government should set floor price Traders claim the price of mangoes has plunged this year due to a glut in production but farmers say middlemen reap huge profits. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati के सेयर कारोबारमा ब्रोकर कमिसन घटाउन लागिएको हो? विकासले मासियो सम्पदा भीमदत्त नगरपालिकाका पूर्वमेयर विष्टसहित १२ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा काठमाडौं महानगरले ल्याएको बजेटमा के-के छन् मुख्य कुरा बसाइँ सरेर आउनेलाई राक्सिराङ गाउँपालिकाले घर उपहार दिने महानगरले नगरप्रहरीको संख्या ५ सय पुर्याउने, ३ सय कुचीकार र २६९ स्वास्थ्यकर्मी थप्ने काठमाडौं महानगरले फार्मेसी खोल्न छुट्टयायो ६ करोड अमेरिकी डलरको भाउ बढ्दा घट्यो अष्ट्रेलियन डलर र पाउण्ड, अन्य मुद्रा कतिमा हुँदैछ किनबेच? कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily काठमाडौं महानगरपालिकाको बजेट २५ अर्ब ५४ करोड [पूर्णपाठ] काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । उपप्रमुख सुनिता डंगोलले आइतबार नगरसभाको १३ औँ बैठकमा महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार बराबरको आयव्यय विवरण प्रस्तुत गरिन् । त्रियुगा नगरपालिकाले १ अर्ब ४७ करोड ३४ लाखको बजेट ल्यायो उदयपुरका ८ स्थानीय तहले आज बजेट ल्याएका छन् । ४ गाउँपालिका र ४ नगरपालिका रहेको जिल्ला सदरमुकाम रहेको त्रियुगा नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ कोलागि १ अर्ब ४७ करोड ३४ लाख ९ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । घोराही उपमहानगरको बजेट २ अर्ब १५ करोड ५४ लाख घोराही उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि २ अर्ब १५ करोड ५४ लाख ८३ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ । नगर उपप्रमुख हुमाकुमारी डिसीले आइतबार नगरसभाको १३ औं अधिवेशनमा बजेट प्रस्तुत गर्दै देशको आर्थिक स्रोतमाथि देखिएको संकुचनका कारण बजेटको आकार चालु आर्थिक वर्षभन्दा ७.४५ प्रतिशतले घटाएको जानकारी दिइन् । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}
NepalNews Sajha · Jun 25, 2023 10:10 AM · 1,190 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion