Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Karki sworn in as Chief Justice President Paudel appoints Karki to the top judicial post after the Parliamentary Hearing Committee endorses his name. CAAN seeks clarification from KMC Mayor Balendra Shah City Police Chief Rajunath Pandey and Ward 9 head Ramji Bhandari have also been asked to submit written clarifications within seven days. Youths in Kavre seek their fortune in animal husbandry Young farmers say they need training programmes to begin commercial animal husbandry. USAID announces launch of Auditor General Support Activity The collaborative support programme aims to enhance accountability, transparency and integrity in Nepal’s governance. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati कर्णाली प्रदेश सरकारले ल्यायो ३३ अर्बको बजेट झापामा सशस्त्र कुटपिट घटना: सशस्त्रका इन्स्पेक्टरसहित तीन जना निलम्बित जो पर्दामा सधैं देखिन्छन्, चर्चामा कहिल्यै आउँदैनन् टुँडिखेलमा मगर समुदायको भूमि पर्व (तस्बिरहरू) शरीरमा गोली बोकेका पूर्वलडाकुको संसद् यात्रा (भिडिओ) जेठ महिनामा बढ्यो घरजग्गा कारोबार नागरिक उड्डयन प्राधिकरणले मेयर बालेनलाई सोध्यो स्पष्टीकरण कर छुटसहित प्राधिकरणको नयाँ भवनको नक्सा पास गर्न महानगरलाई पत्राचार कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily लुम्बिनीको बजेट : कृषि वन तथा हरियाली प्रवर्द्धनमा ११ करोड लुम्बिनी प्रदेश सरकारले आगामी वर्षदेखि विद्युत्को राष्ट्रिय प्रसारण लाइनको तल खाली रहेको जग्गा उपभोग गर्ने नीति अघि सारेको छ । त्यसका लागि सरकारले गैरकाष्ठजन्य उत्पादन गर्न २ करोडभन्दा बढी बजेट विनियोजन गरेको आर्थिक मामिलामन्त्री धनबहादुर मास्कीले जानकारी दिएका छन् । गण्डकी : सरकारको ३३ अर्ब ४२ करोड ७२ लाख बजेट [पूर्णपाठ] गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ३३ अर्ब ४२ करोड ७२ लाखको बजेट सार्वजनिक गरेको छ । सरकारलाई मेयर शाहको पत्र- 'आदिपुरुष' को विवादित अंश नहटाएसम्म भारतीय चलचित्र प्रदर्शन गर्न नदिउँ काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले दक्षिण भारतीय चलचित्र 'आदिपुरुष'मा समावेश भएको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने आपत्तिजनक सन्देश मूल भागबाट नहटाएसम्मे नेपालमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न नदिने व्यवस्था मिलाउन सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयलाई पत्राचार गरेका छन् । कार्कीले लिए प्रधानन्यायाधीशको शपथ सर्वोच्च अदालतका नवनियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ लिएका छन् । शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष कार्कीले पद तथा गोपनियताको शपथग्रहण गरेका हुन् । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}
NepalNews Sajha · Jun 16, 2023 10:10 AM · 1,021 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion