News Summary from Nepal for Tuesday, June 13, 2023

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal President Paudel admitted to Gangalal Hospital The president was admitted to the Bansbari-based hospital early on Tuesday after he complained of chest pain. Madhesh Chief Minister Yadav to undergo floor test today The chief minister will seek the confidence of provincial assembly following UML’s exit. Pakistan edge Nepal by nine runs in ACC Women’s Emerging Teams Asia Cup Player of the match Kunwar grabs three wickets. How to stop mindlessly scrolling through social media Unrestricted usage of the internet leads us down a path of comparison, addiction and burnout. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati ढोरपाटनका बेपत्ता मेयरविरूद्ध सात सय ६८ उजुरी रावा इनर्जीको आइपिओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा संसदीय समितिमा पत्रकारलाई ल्यापटपमा समाचार लेख्न रोक निगमलाई जहाज थप्न नदिने षड्यन्त्र भइरहेको छ- मन्त्री किराती बिजुली नपाएका उद्योगी भन्छन्- पानीका लागि भगवानको प्रार्थना गरिरहेका छौं कांग्रेसले गर्‍यो जनकपुरधाम उपमहानगरका मेयर साहको कारबाही फुकुवा विद्यार्थी संगठनले विद्यालयमा लगाएको ताला खोल्यो महानगरले केन्द्र सरकारको साझेदारीमा प्रदेश र स्थानीय तहमा थुप्रिए हजार परियोजना, लागत अनुमान १ खर्ब कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily ४० किमि दुरी पार गर्दै धरान आइपुग्यो कोकाहाको पानी सुख्खायाममा चारदेखि ६ महिना काकाकुलको नियति भोग्नु धरानबासीका लागि अघोषित रुपमा वार्षिक क्यालेन्डर नै हो । तर, यसपटक सम्भवतः इतिहासमै सबैभन्दा बढी पानीको हाहाकार भोगिरहेका छन् धरानबासी । जबकी खानेपानीको दीर्घकालीन समस्या समाधान गर्न भनेर एसियाली विकास बैंकको ऋण तथा अनुदान सहयोगमा भूमिगत खानेपानी पनि सञ्चालनमा छ । वर्षाअघि नै डुबानको समाधान खोज्‍न नेपालगन्जवासीको माग नेपालगन्ज उपमहानगरपालिका वडा नं. १ का स्थानीयहरूले प्रत्येक वर्ष डुबानमा पर्दै आएका वडालाई वर्षा हुनुअघि नै पूर्वतयारीको काम गर्न माग गरेका छन् । वडा कार्यालय १ मा पुगेर स्थानीयहरूले डुबानको विकल्प खोज्न वडालाई ध्यानाकर्षण गराएका हुन् । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Jun 13, 2023 10:10 AM · 1,024 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion