News Summary from Nepal for Thursday, June 8, 2023

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Dog chew exports likely to hit Rs3 billion this fiscal The hard cheese is prepared from Himalayan yak milk and at high elevations, which has made it widely popular, insiders say. Around 14,000 Kathmandu residents skipped cholera vaccine Authorities had launched a cholera vaccination drive in wards 11, 12 and 13 of Kathmandu Metropolitan City. Reading shapes my worldview Pramod Mishra, researcher and professor of English, discusses his reading habits, literary inspirations and experience with local texts. Rolwaling Valley witnesses return of trekkers Hotel owners say the trekking route’s affordability is the main reason behind the destination’s popularity. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati हाम्रो विकास मोडलबारे पनि पुनर्विचार गर्न आवश्यक छः प्रधानमन्त्री आफ्नो सांसदले अमर्यादित शब्द उच्चारण गरेकोमा रवि लामिछानेले संसदमा मागे माफी (भिडिओ) नेपालले पनि आफ्नो साँस्कृतिक नक्सा जारी गर्नुपर्छ: गगन थापा रवि लामिछानेले भने– सदन सञ्चारमाध्यमको हेडलाइनमा उचालिने ठाउँ होइन बाबुराम भट्टराईको राजनीतिक प्रतिवेदन: जहाँ समस्या, त्यहाँ नेसपा हुनेछ रास्वपा सांसद डाँगीको प्रश्न- बागमतीमा २२ अर्ब खर्च भइसक्यो तर नदीको दुर्दशा किन उस्तै?(भिडिओ) प्यूठानमा गाउँपालिका अध्यक्षको छोराले कर्मचारीलाई हातपात गरेपछि… एकैदिन प्रतितोला एक हजार रुपैयाँ घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच? कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily धेरैजसो कम्पनीको मूल्य घटे पनि सेयर परिसूचक बढ्यो साताको अन्तिम कारोबार दिन बिहीबार धेरैजसो कम्पनीको सेयर मूल्य घटे पनि नेप्से परिसूचक भने बढेको छ । ९३ कम्पनीको सेयर मूल्य बढ्दा ११४ को घट्यो । १३ कम्पनीको मूल्य भने स्थिर रहृयो । तर बजारको परिसूचक नेप्से ७.२ अंक बढ्यो । निर्वाचन आयोगको आह्वानमा शुक्रबार सर्वदलीय बैठक निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने सरकारको निर्णयबारे शुक्रबार सर्वदलीय छलफल गर्ने भएको छ । संविधानविपरीत जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने सरकारी निर्णयका सम्बन्धमा आयोगले संसद्‌भित्र र बाहिरका सबै दलसँग छलफल गर्न लागेको हो । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Jun 8, 2023 10:10 AM · 1,162 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion