We are looking for a good future husband for our 32 year old daughter. She is a US citizen and a computer science graduate. She has gone through divorce . We are looking for a man who is 35-40 years old , if divorcee it’s fine too but no children . Pls email .
Nice man needed · Jun 2, 2023 12:26 PM · 15,035 views
दिल्लगी को लागि साझामा बिज्ञापन गर्नु भएको त होईन ? किनभने साझा राउडि भएको छ , एक बिध्याबरिधि को लागि अनुसन्धात्मक डाटा को लागि साझामा अनुरोध गर्ने के छिर्नु भएको थियो बिस्तारै हिलो छेपाई बाट सुरु भएको अन्त्य कसरि भयो आफै अनुमान गर्नु होला | कसैले बिहे को लागि प्रस्ताब राखे त्यो त ठिकै हो तर त्यो भन्दा पनि तल्लो स्तरमा झरेका थिए | अरु साईट हरु पनि छन् भन्ने थाहा होला , तेता तिर ध्यान दिए बेस हो कि ?
logan · Jun 2, 2023 2:01 PM
लोगनजी,"एक बिध्याबरिधि को लागि अनुसन्धात्मक डाटा को लागि साझामा अनुरोध गर्ने के छिर्नु भएको थियो बिस्तारै हिलो छेपाई बाट सुरु भएको ...." माफ गर्नुहोला, त्यो "कुनै तथाकथित बिधावारीधीको लागि अनुसन्धान डाटाको लागी साझामा छिरेको" भन्ने हजुरको कथनी १००% गलत छ हजुर। त्यो त बिधावारीधी गरिरहेको मान्छेले आफु बिमार रहने भएकोले कसरी सजिलै ग्रीन कार्ड बनाउन सकिन्छ? भन्ने बारेमा थियो। नत्र त्यो पोस्ट फेरी एक्चोटी पढ्ने पो हो कि? javaskript:nicTemp(); यसरी तपाईंले लेखिदिदा अरुहरुको चरित्र हत्या हुन जान्छ, खयाल राख्ने गरौ हजुर। जे पायो तेही नलेखौ।
Bennedict · Jun 2, 2023 2:22 PM
चरित्र हत्या को कुरामा तपाइका गुथिएका Commented) धागामा धेरैले के के शब्द प्रयोग गरे र गर्दै छन् तिर तपाइ लाइ ध्यानाकर्सन गर्न चाहन्छु भने अझै पनि साझाको साडे मै हु पनि दुक्री रहेका छन् | तपाइले आज सम्म चरित्र हत्या बारे कुरा गर्नु नै भएको थिएन | तपाइलाइ ट्रंप को फुसी खा भन्ने चै अबतारी लामा को दर्जामा पर्छ कि ? यो त Democrat र Republican विच फरक standard लागु भए झैँ हो कि ? त्यो कामि दमाइ जस्तो बोलि भएको स्तर मा राखी त्यो गुले तेस्तै छ भनि बस्नु भयो ? उखान को प्रयोग यो बिसयलाइ पिठ दिन गरेको छु | याद होला मैले हरेक धागो लाइ नजर अन्दाज गरेर मात्र लेख्छु र लेख्थे नत्र पुराना धागा तिर ध्यानाकर्षण गराउछु साथै साझामा अरुलाई होव्च्याउन , आफुलाई ठुलो बनाइ अरुलाई झार्ने ट्रंप पारा पहिलो व्यक्ति भएर सुरु गरिन | मौनम स्वीकृतिम लक्षणम भन्छन र monkey read, monkey learn and monkey repeat लागुहुनाले मिले नमिले पनि नाम जोडेर अपमान गर्नेलाई मैले पनि उनीहरुले प्रयोग गरेकै शब्दमा न्वारान गर्न थालेको छु | "फुसिचाखुवा" जसको बारेमा मैले कुरा गरेको हो वहाले साझामा हावादारी धागो कोर्नु भएको थिएन र मलाइ कुनै साथीले सहयोग गरि देउ भनेको पनि थियो | तपाइले भने जस्तो चै लागेको थिएन र अझै पनि लागेको छैन | "कुनै तथाकथित बिधावारीधीको लागि अनुसन्धान डाटाको लागी साझामा छिरेको" भन्ने हजुरको कथनी १००% गलत छ हजुर। त्यो त बिधावारीधी गरिरहेको मान्छेले आफु बिमार रहने भएकोले कसरी सजिलै ग्रीन कार्ड बनाउन सकिन्छ?" भन्ने बारेमा थियो। नत्र त्यो पोस्ट फेरी एक्चोटी पढ्ने पो हो कि?" माफ गर्नु होला, तपाइँ ले लेख्नु भएको थप जानकारी लागि धन्यबाद | तपाइले भेट्टाउनु भए साझामा टासिदिनु भए पुन पढेंर त्यस धागो बिषय बारे बुझ्ने थिए र आभारि पनि हुने मौका दिनु हुनेछ | Last edited: 02-Jun-23 03:33 PM
logan · Jun 2, 2023 3:10 PM
A 32 year old divorce, but still relatives interfering to acquire a man of their choice, is a clue that previous relationship didn't work, and this one will be rocky as well.
Sexy In Sari · Jun 3, 2023 12:18 PM
"My efforts are meaningless if stars are not aligned." - Sima Taparia (Indian Matchmaking - Netflix) https://www.youtube.com/watch?... https://www.youtube.com/watch?...
Khaobaadi_Netaa · Jun 3, 2023 2:22 PM
Radishes of the same field
Tesla guy · Jun 3, 2023 4:17 PM
I'm 20yo, I wanna marry you and settle in USA.
scienceofmypp · Jun 4, 2023 10:06 AM
यो पोस्टको ओरिजिनल लेखक, आई एम सरी, तपाईंको पोस्टलाई अर्कै डाइरेक्सन दिएकोमा। लोगनजी, हो म मान्छु, यहाँ कयन मान्छे छन, जो आफ्नो कुरा मात्र माथि पार्ने कुरा गर्छन् (अब म पनि त्यो क्याटेगोरीमा पर्छु होला, लोल) ट्रम्पको फु.. खा, चाटुवा, चाखुवा जे जे शब्द यहाँ कृएट भएका छन, अब के भन्ने? सब अजिब छन, कसैलाई त म आँफै अजिब लाग्छ होला हैन? यस्तो बाद्-बिबादमा अब मौन बसेर यस्ता शब्दलाई स्विकार गरियो त भन्न नमिल्ला तर अब हामीले के गर्ने त? "चुज योर ब्याटल" भन्छन नि तेही स्ट्र्याटेजी मैले लिएको छु भन्नु पर्ला। हेर्नुस् म दुबै पक्षको कुरा सुन्छु तर मलाई चित्त नबुझे दुबैको कुराको पनि बिरोध जनाइराको हुन्छु, अब तेस्मा राम भक्तजी, ईडिभीजी, अन्डर्वेयरजी, या तपाईं खुद पनि पर्नु भको छ। सबैलाई थाहा नै छ। अब तपाईंहरु ट्रम्पको नाम लिएर अनेकौ शब्द, उखान भन्नुहुन्छ, मलाई त यस्तो कुरा गर्न आउन्न के गरौ हजुर, तेही भर तपाईंहरु लेख्नुहुन्छ, आफु त पढिन्छ मात्र। तपाईंहरुको यो खान्दानी दुश्मनी कहिले सकिने हो, केही थाहा छैन। जसले जे भनेपनी मेरो सपोर्ट चै सधैं सिन्सेयर कमेन्टलाई हुन्छ, ब्यक्ती-बिशेषलाई भन्दा पनि। तर यो झगडाको क्रममा चै के हुन्छ भने, त्यो झगडा गर्ने मान्छेको सोच, अेट्टिच्युड, स्वभाव चै सब हामीले थाहा पाउन सक्छौ अनी तेही अनुरुप हाम्रो जज्मेन्ट पनि बन्न जान्छ। खैर... मैले भनेको बिधावारीधी गरिरको मान्छेको पोस्ट र तपाईंले भनेको अर्कै परेको जस्तो छ। मैले भनेकोमा मैले त्यहा नराम्रो ट्रोल पाको थिए, बेकारमा बढी बोल्यो भनेर। मैले तेस्को लिन्क माथि नै राखेको छु। तपाईंले हिलो छ्यापाछ्याप भको थियो भनेर भन्दा मलाई भनेको जस्तो लागेको लागेर मैले माथि लेखेको थिए, तर इट्स ओके।
Bennedict · Jun 4, 2023 11:53 AM
"A 32 year old divorce, but still relatives interfering to acquire a man of their choice, is a clue that previous relationship didn't work, and this one will be rocky as well." Sexy in Sari, What you said is wrong. You do not know what happened in her first marriage. Do not jump to some hasty conclusions like that. Besides, everybody has his or her full right to marriage and family in their lives. Why should something (whether it is scandals, or past relationships, or divorces) stop them from trying to start family and settle down. Please grow up, Sexy in Sari.
Bennedict · Jun 4, 2023 11:59 AM
Kura thik ho Sari dijju! Malai chai man paryo!
Ketofarar · Jun 4, 2023 1:48 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion