News Summary from Nepal for Tuesday, May 30, 2023

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Health ministry surprised as government allocates double the anticipated budget Now health officials might need to revise their plans as they had based their calculations on the Rs41 billion limit. Hearing committee decides to seek complaints against chief justice nominee Karki Karki will be appointed by President Ramchandra Paudel after the parliamentary hearing committee approves the nomination. Coming to terms with guilt Guilt may be conscious and unconscious, but it stays with us no matter how much we try to forget it. Rice-short residents of Saipal demand a food depot Rice-supplier private firm Jalpa Devi Supply Company is accused of selling subsidised rice on the black market. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati कांग्रेस रूपान्तरण पक्षले गर्‍यो काठमाडौंमा भेला (तस्बिरहरू) दरबार हत्याकाण्ड र गौर हत्याकाण्डको खोजीनीति गर्नुछ: प्रधानमन्त्री प्रचण्ड सर्वोच्चबाट मुद्दा जितेपछि सगरमाथा चढेको थिएँ: हरि बुढामगर बाँकेका वन हेरालु भन्छन्– वन्यजन्तु बढ्दा डर हैन, खुसी लागेको छ रास्वपाले निर्वाचन क्षेत्रीय समितिको नेतृत्व छान्दै, मोबाइल एपमार्फत भोटिङ सुतेकै ठाउँमा सर्पले टोकेर दाजुभाइको मृत्यु कांग्रेसको नीति महाधिवेशन भदौमा! प्रिमियम रकमबाट जारी बोनसमा कर लाग्ने व्यवस्थासँगै आत्तिए लगानीकर्ता  कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily महोत्तरीको एनएमबी बैंक शाखामा पेस्तोल देखाएर लुटपाट महोत्तरीमा अज्ञात समूहले बैंक लुटेका छन् । सोमबार मध्याह्न साढे १२ बजेतिर महोत्तरी गाउँपालिका-२, महोत्तरीबजारस्थित एनएमबी बैंकको शाखामा लुटपाट भएको प्रहरीले जनाएको छ । कोशी प्रदेशका उद्योगीले भने : बजेटले औद्योगिक क्षेत्रको मनोबल बढाउन सकेन कोशी प्रदेशका उद्योगी व्यवसायीले अर्थमन्त्री प्रकाशशरण महतले सोमबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को बजेटलाई परम्परागत निरन्तरताको संज्ञा दिएका छन् । उनीहरुले कोशी प्रदेशको निजी क्षेत्रका माग र समस्यालाई बजेटले सम्बोधन गर्न चुकेको औंल्याएका छन् । उनीहरुले आर्थिक मन्दीका कारण रुग्ण रहेको उद्योग व्यवसाय क्षेत्रको मनोबल बजेटले बढाउन नसकेको गुनासो गरे । राजविराज नगरपालिका : कमिसनमा कुरा मिले मात्र सम्झौताका लागि पुर्जी सप्तरीको राजविराज नगरपालिकामा सार्वजनिक सूचनाबिना तजबिजकै भरमा सचेतनामूलक र आर्यआर्जनसम्बन्धी तालिम वितरण गरिरहेको पाइएको छ । कार्यवाहक नगरप्रमुख ईसरत परविणले आफूखुसी तालिम कार्यक्रम वितरण गरिरहेकी हुन् । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · May 30, 2023 10:10 AM · 1,072 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion