News Summary from Nepal for Friday, May 26, 2023

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Government requests President Paudel to authenticate citizenship bill Former President Bidya Devi Bhandari had refused to endorse the amendment bill twice. President’s office suggests ministry to proceed ‘as per law’ on pardon for Resham Chaudhary Sheetal Niwas returns the proposal asking to act as per the prevailing law, verdict of the Supreme Court on the case, and principles formulated by the court. Eastern hill districts are ill-equipped to fight growing fire incidents Of the eight local units in Panchthar district, only Phidim Municipality has fire trucks, which also serve neighbouring districts. Albatross: More than just a band Once an underground metal outfite, Albatross today is a rock sensation, synonymous with the music genre in Nepal. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परिन् १७ औं अभियुक्त लगातार ७ दिनदेखि किन बढिरहेको छ सोल्टी होटलको सेयर?   सांसद दाहाल भन्छन्- पशुपतिको जलहरीबारे जवाफ मैले होइन केपी ओलीले दिनुपर्छ खुलामञ्चमा महानगरले रोप्यो सय वटा कपुरका बिरूवा सुरुङमार्गबाट कहिले गुड्छन् गाडी ? गिरोहले नाम पोलेका 'हाई-प्रोफाइल' मानिसलाई किन बोलाइएन बयानमा? गोरखामा सडक बनाउँदा आफ्नो होटल भत्किएपछि काठमाडौंमा धर्ना बसे तेलबहादुर अघि बढ्ने भयो ४ वर्षदेखि रोकिएको प्रसारण लाइन निर्माणको काम कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily जलविद्युत आयोजनाको सुरुङबाट चुहिएको पानी नरोकेपछि कार्यालयमा स्थानीयको तालाबन्दी लिखु २ जलविद्युत आयोजनाको सुरुङ चुहिएको १५ दिन बितिसक्दा पनि पानी नरोकिएपछि प्रभावित क्षेत्रका बासिन्दाले आयोजनाको कार्यालयमा तालाबन्दी गरेका छन् । स्थानीयले सुरुङभन्दा तलको बसोवास गर्ने ४२ परिवारलाई अन्यत्र सार्नुपर्ने माग राखेका छन् । ४ वर्षदेखि पुल अलपत्र पारेका ठेकेदारले १० दिनमा निर्माण सम्पन्‍न गर्ने कावासोती नगरपालिकाको हसौरा र अठाइस विगाह क्षेत्र जोड्ने पक्की पुल निर्माणको जिम्मा लिएर काम अलपत्र पार्दै सम्पर्कविहीन बनेका ठेकेदारले जेठ २१ गतेभित्र पुल निर्माणको काम सम्पन्न गर्ने लिखित सम्झौतामा हस्ताक्षर गरेका छन् । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · May 26, 2023 10:10 AM · 1,130 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion