धार्मिक देखिन्छन भने लेख्ने महोदय हराउनु भएको त छैन , तर तपाइँ उत्तर दिन लाइ अनुसन्धान र खोजि गरि राख्नु भएको होला | अरुले लेखेका बिसय बस्तु तास्नु सजिलो छ | AI संग सोध्नु भएन ? १२ हप्ता पछि गर्भ निरोध रोक लगाउने हरु बाइबल अनुसार राज्य चलाउने हुनाले धार्मिक भन्नु भएको हो ?
logan · May 18, 2023 6:12 PM · 1,992 views
धर्मो रक्षति रक्षत: भनेको कण्टकेन कनटबैबकम भने सरह हो भन |
logan · May 20, 2023 7:54 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion