News Summary from Nepal for Monday, May 8, 2023

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Poaching surges as wildfires force animals out of forests Illegal hunting activities are being reported from Chetanagar, Chandrapur, Gaidatar, Rangapur, and Balari forest areas of Rautahat district. Security personnel deployed through chopper to search missing yarsagumba pickers One died and two went missing after an avalanche struck a group of 15 Jumla locals who were on their way to the Mugu uplands on Friday. Foreign ministry employee found dead in Begnas Lake The body of the 39-year-old was recovered by police from Begnas Lake on Monday morning. Kathmandu metropolis starts removing unmanaged overhead cables Jumbled cables and wires from Maitighar Mandala to Airport, New Road to Basantapur and in Ason area will be cleared in the first phase. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati भुटानी शरणार्थी प्रकरणबारे रवि लामिछानेले भने– मिलिजुली एकअर्कालाई बचाउने काम नहोस् (भिडिओ) प्रहरीमा ड्युटी गर्न हिँडेका श्रीमानको खबर पर्खेर बसेकी शोभा महानगरले ल्याएको 'काठमाडौं मेट्रोपोलिटन' एप्सबाट के-के सुविधा लिन सकिन्छ? आफ्नो समुदायले बनाएको सामानको बजार खोज्दै नेपाल आइपुगिन् चिलीकी तातियाना बलात्कार आरोपितलाई पक्राउ गर्न जाँदा प्रहरीमाथि ढुंगामुढा, हत्कडीसहित भागे आरोपित बेगनास तालमा मृत भेटिए परराष्ट्रका नासु अमेरशकुमार भन्छन्- मसँग विरोधको अरू विकल्प थिएन सुनको मूल्य बढ्दा चाँदी स्थिर, आज कतिमा हुँदैछ खरिद–बिक्री?  कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily भारतको केरलामा डुंगा दुर्घटना, २२ यात्रुको मृत्यु भारतको केरला राज्यस्थित पर्यटकहरू बोकेको डुंगा पल्टिँदा कम्तीमा २२ जनाको मृत्यु भएको छ । कतिपय यात्रुहरू हराइरहेका छन् । आइतबार राति मालापुरम जिल्लामा भएको उक्त दुर्घटनामा मृतकको संख्या अझै बढ्नसक्ने स्थानीय अधिकारीहरूले बताएका छन् । उपसभामुख रानालाई संसद् सञ्चालन गर्न सकस प्रतिनिधिसभाको बजेट अधिवेशनको दोस्रो बैठकमा सोमबार आर्थिक वर्ष २०८०/८१ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल चलिरहेको थियो । कांग्रेस सांसद बद्री पाण्डे रोस्ट्रमबाट आफ्ना धारणा राखिरहेका थिए । त्यसैबेला राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठ सिटबाट उठेर नियमापत्ति जनाउँछिन् । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · May 8, 2023 10:10 AM · 1,143 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion