Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Speaker Ghimire asks parties to submit names for joint committees within three days Parties have already submitted names of National Assembly members for the committees but are yet to finalise members from the lower house. Nepal, Bangladesh seek to bring India on board to help power trade between the two countries Development of Sunkoshi-3 Hydropower Project and dedicated transmission line through India are among the issues on agenda for next bilateral meeting. Surendra Acharya appointed women, children and senior citizens minister Acharya was elected to the House of Representatives from Kapilvastu-2. Don’t drop the guard against Covid-19, experts caution after WHO downgrade The pandemic’s ‘global health emergency’ status may be over, but vulnerable groups in Nepal continue to be at risk. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati प्रतिनिधि सभा बैठक (लाइभ) भ्रष्टाचारको डंगुरमाथि बसेर शुद्धताको मन्त्र उच्चारण गर्यो भने पत्याइँदैन: राजेन्द्र लिङ्देन प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षा सुनिश्चित गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री झापामा नहुने भयो एमाले केन्द्रीय कमिटी बैठक नक्कली कागजात देखाएर नेपाली नागरिकता लिने बिहारका १० जना पक्राउ जसपाले कहिले पठाउँछ सरकारमा मन्त्री? ध्यान गर्न काठमाडौं आए आमिर खान कम्पनीहरूको चालु पुँजी कर्जा एक सय २० प्रतिशतसम्म कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षाका लागि प्रतिबद्ध छौं : प्रधानमन्त्री दाहाल प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकार प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षाको सुनिश्चितताका लागि पूर्ण रुपमा प्रतिबद्ध रहेको बताएका छन् । राष्ट्रिय पत्रकारिकता पुरस्कार वितरण समारोहलाई सिंहदरबारमा सम्बोधन गर्दै आइतबार प्रधानमन्त्री दाहालले सञ्चार क्षेत्रको व्यावसायिक संस्थागत विकासका लागि प्रतिबद्ध रहेको बताएका हुन् । अवैध रुपमा नेपाली नागरिकता लिएको आरोपमा १० भारतीय पक्राउ नक्कली कागजात पेस गरेर नेपाली नागरिकता लिने १० जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीको टोलीले करिब साढे ३ महिनाको अनुसन्धानबाट भारतीय नागरिकहरुले नक्कली कागजात पेस गरी नागरिकता लिएको तथ्य बाहिर ल्याएको हो । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}
NepalNews Sajha · May 7, 2023 10:10 AM · 1,029 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion