नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने प्रकरण तत्कालीन ऊर्जामन्त्री टोपबहादुर रायमाझी र छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

नक्कली पत्रकार बन्येरा होस् या कलाकार शेर्पा, मंगोल जति लै टिब्तेअन र बाहुन क्षेत्रि आर्यन लै भुटानी सर्नाथी उता गयेसी फेरि TPS extend माग्ने य़ेइनि होलान फेरि | https://cijnepal.org.np/cij-56...

xkavrepalanchok · May 3, 2023 10:21 AM · 4,058 views

3 Replies

आर्को गुईठे ले चै नढाटि सरनार्थी भिसा पाएर बसेको हो ? खसी मासु खान भुटानी दाजु भाइको मा जाने गरेको भन्थ्यो तिनी हरु नै परेका हुनाले खुच्चिङ्ग भनेको त होईन ?

logan · May 3, 2023 2:52 PM

मैले त चिनीन कुन गुइथेय हो, तर मा कोलोराडो बस्दा खेरि सिवाकोटी थर गरेका थुपरै भुटानी refugee बस्थे। फेरी पुर्खुली घर चै स्यांजारे नाम चलेको नेता ले भुटानी सर्नाथी घोसित गरेसी अमेरिका आएका थ्ये पुरै परिवार र नाता गोता।

xkavrepalanchok · May 3, 2023 9:41 PM

भक्ते जो गर्लफ्रेन्ड को आमासँग सहबास गरे भन्थ्यो तेही हो | यो evd2023 र राम भक्ते नाम बाट साझा छिरछ | भुटानी लाई गफ लडाएर खसी मासु खान पल्किएको छ ! दैनिक एक दर्जन अण्डा खान्छु भन्दै अण्डा महँगो भयो भनि साझामा रुवाबस्सी मचाएकोले कुखुरा पाल्ने सुझाब दिएको थिए | शुन्गा रटान मा यो सारै सिपालु छ | रामंभेडा लाइ नानिभेडा भन्न छोडेको छैन |

logan · May 4, 2023 12:58 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion