Nepal President healthcare cost

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

This is what Gagan Thapa said. Is this a joke? What’s the point of being the president of Nepal if you have to pay healthcare costs out of your pockets. Isn’t that only for regular people? https://www.setopati.com/polit...

chicagoan · May 1, 2023 3:20 PM · 4,703 views

8 Replies

बूढालाइ अलि गम्भीर खालको रोग लाग्य छ भन्ने सुनेको छु . "सबिता माता" ले त पैले भबिस्य बाणी गर्नु भयको थियो . फेरी माताको भबिस्यबाणी ठ्याक ठ्याक मिलेको छ ऐले सम्म . https://www.youtube.com/watch?...

edv2023 · May 1, 2023 3:45 PM

अस्सी बर्ष पुग्नै लागेका बूढालाइ अलि गम्भीर खालको रोग लाग्नुे कुन चाई सनसनिपूर्ण भविष्यवाणी भो र ? बीस बाईस बर्षे हट्टा कट्टा ठिटो लाई गम्भीर खालको रोग लाग्नुे भविष्यवाणी पो अली सनसनिपूर्ण भविष्यवाणी हुन्छ I कुन तालको माता हुन् यीनी ?

Khaobaadi_Netaa · May 1, 2023 7:27 PM

yo gu mata ho

wakeyour_mind · May 1, 2023 8:34 PM

हो म पनी ठुलै भक्त हो , माताकै आसिर्बादले एस एल सि झन्डै प्रथम श्रेणि, बारौ मा गगनेको पछी लागेको ले थिकै मात्र भयो, आई टि तिर लागेको अर्ध्-पढाइ हुनु पछी माताको आसिर्बाद को कमिले हो |फेरी माताको सेवामा लागे पछी वहाकै आसिर्बादले बिहे , छोरा छोरी र अ मेरिका छिर्न पाए अनि फोर्ड गाडी चलाइ अमेरिकन भएको छु | साथी हो मोज गर्न सिक | खसी मासु खान लाइ एसो भुटानी दाजुभाइ को जोगड पनी तिनै माताको कमाल हो | जाठो यो पेट्रोल किना महगो हुनु गएको , अहिले त हाकिदै छ ग्यलान्को ५ पुगे पछी डेरा अघी टल्काएर ल सो-केश मा राखे झै राख्छु | मुजी आन्डाभने अस्टृस्चको ल्याईन्छ , एउटैले आफु बुढी र छोरा हरु समेतलाइ पुग्छ , मुला हरुलाइ रानी मात्रै ख्वाउन परेन | एस चोटी नेपाल जादा लुइसभिटनको सामान लगिदिन लागेको छु , चिठ्ठा पारिदिन्छिन कि ? यो पनि लगानी नै त हो | जति खुसि हुन्छिन् माता जी तेतिनै ठुलो आसिर्बाद दिन्छिन | मेरा पुज्य पिताजी पनि काली माताको ठुलो भक्त मलाइ पनि दसैँ को पर्ब ताका चण्डी पाठ गर्न लगाए | हरेक चार शब्द पछि " यसम देहि दिशो देहि " बाहेक केहि छैन | चाकडी र चाप्लुसी बाहेक अरु देखिन | त्यस पछि पुस्तकको अनुहार पनि हेरेको छुईन |

Logan · May 1, 2023 9:33 PM

The topic is about shouldn’t the highest level person in Nepal deserve to be treated with government money? Please stick to it

chicagoan · May 2, 2023 7:52 AM

राजनीति र सरकारी ओहादा मा हुने हरुले चाडै नै बार्षिक अरबौ स्वास्थ्य खर्च मा जाने छ भने २ ४ अर्ब बेरुजी लेखा कार्यालयको बार्षिक प्रतिबेदन ले जनाउछ |

logan · May 2, 2023 9:10 AM

My main question is after all the “tyag and balidan” for people , does the president not deserve his treatment in India, Thailand, America wherever he wants to go fully covered by the government? What’s the point of life long sacrifice for the upliftment of Nepali people if the President does not even get this? People complaining about regular people don’t have money to pay hospital bill don’t realize that those poor people have not made any “tyag or sacrifice” for the country

chicagoan · May 2, 2023 9:52 AM

Personal achievement specially grabbing power and wealth is the motivation factor.

logan · May 2, 2023 11:03 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion