News Summary from Nepal for Sunday, April 30, 2023

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal New forces came and went. Will emerging parties be different? Swatantra, Janamat became national parties at one go. Here’s a peek into their prospects. Road upgrade work along Muglin-Malekhu section begins The project plans to have three lanes in steep sections and six lanes in town areas. First session of House ended without passing a bill Previous legislature got embroiled in a dispute over twin dissolutions. This hung parliament bears no bright prospects either. Nepal undermining hydropower as it seeks to ease fuel imports, experts say There is an immediate need to run the transport sector on clean energy, as most countries are already doing. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati निक्षेपभन्दा महँगो बाहिरी ऋण  प्रतिनिधि सभा र राष्ट्रिय सभा सचिव सिफारिस एसएसपी बढुवा सिफारिसप्रति असन्तुष्टि जनाउँदै एसपी आभूषण तिम्सिनाले दिए राजीनामा निराको हत्यापछि ६ दिन काठमाडौंमै बसेर झापा गएका थिए विनोद प्रधानन्यायाधीश नियुक्ति लगायतका माग राख्दै बारले सुरू गर्‍यो आन्दोलन (तस्बिरहरू) भोलि युएईलाई रोक्न सके पूरा हुनेछ भारत र पाकिस्तानसँग क्रिकेट खेल्ने नेपाली सपना वीर अस्पतालको पर्खाल भत्किँदा चार जना घाइते सुन–चाँदीको भाउ सामान्य बढ्यो, आज कतिमा हुँदैछ खरिद–बिक्री? कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily गण्डकीका मुख्यमन्त्री पाण्डेले बिहीबार विश्वासको मत लिने गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत लिने भएका छन् । आगामी बिहीबार बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिने तयारी रहेको सरकारको प्रवक्ता सरस्वती अर्याल तिवारीले जानकारी दिइन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बिहीबारका लागि प्रदेशसभाको तेस्रो अधिवेशन आह्वान गरेका छन् । वीर अस्पतालको पुरानो भवनको बरन्डाको पर्खाल भत्कियो, ४ जना घाइते वीर अस्पतालको पुरानो भवनको बरन्डाको पर्खाल भत्किँदा ४ जना घाइते भएका छन् । घाइतेहरूको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । घाइते हुनेहरू अस्पतालमा रहेको बिरामीको कुरूवा रहेका छन् । घाइतेमध्ये ३ जना महिला र एक पुरुष रहेका छन् । उनीहरुको अवस्था सामान्य रहेको छ । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Apr 30, 2023 10:10 AM · 1,080 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion