डलराँ कमाएर एक ऽ को १५० साटने

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

हैन खोकााइ को पनि सिमा नगाइ , आाजको ४/५ वरस पछी पाउलास १ को नेरु १५०. वुढो छाला घोटन पनि पाइनस होला । १० ओटा account खोली कमेनट त अफैले गरीस । One account is enough.

Logan · Apr 24, 2023 1:05 PM · 4,860 views

7 Replies

यो बर्स चै होईन अर्को बर्स होटेलमा हानेको भालुले पाएकी बच्चा को पास्नी गर्न जादा चै पाउलास एक डलरको नेरु १५०.

logan · Apr 25, 2023 9:54 AM

अनि त्यो जाँठो रंडीको छोरोले अन्नपूर्णा होटलमा रुम बुक गर्‍यो रे । होटेल जमानामा बन्द भइसकेको भनेर त्यो पुतीको मैलोलाई कसले भनिदियोस्। त्यो मुजीको औकात गोङ्गबु बसपार्क को घन्टे होटलको बाथरुममा गएर छोल्ने जतिकोपनि छैन।

loganey · Apr 26, 2023 2:47 AM

बोलीचाली कामिदमाइको जस्तो अनि खाता खोल्दा अरुको नाम ए थपिस ! यो खाता कति नाम्बररमा पर्यो?

logan · Apr 26, 2023 1:10 PM

साच्चै नै भालु हनाई गरेको भए त्यस बाट जन्मिएको छोराको पास्नी मा चै एक डलरको १५० पुग्ला!

logan · Apr 26, 2023 1:13 PM

"बोलीचाली कामिदमाइको जस्तो अनि खाता खोल्दा अरुको नाम ए थपिस ! यो खाता कति नाम्बररमा पर्यो?"  लोगनजी, अहिलेको समयमा 'बोली-चाली' कामी दमाईको जस्तो भन्न अली नसुहाउला कि? हैन र? किन भने यस्तो भन्दा स्टेरियोटाइप गरेको जस्तो सुनिन्छ नी। कस्तो कस्तो सो कल्ल्ड ठुला जात भन्नेहरुले पनि झै-झगडा गर्दा त धेरै निम्न स्तरको शब्द, वाक्य प्रयोग गर्छन्। जातको आधारमा चै बोलीचाली यसको उस्तो, उसको यस्तो भन्न अहिले चै नमिल्ला। कुनै समय थियो, मेरो आमाबा भन्नु हुन्थ्यो गाँउमा कामी दमाइले छोएको पानी खान हुन्न थियो रे, भान्छा, घरमा एकै साथै बसेर कुरा गर्ने, खाना खाने गर्दैन थिए रे। अहिले तेही गाउँमा धेरै कामी दमाइ बाहिर गएर, कोही पढेर धनी, स्वाबलम्बन भएका छन रे, अनी कसरी ४० बर्ष अघी यस्तो थियो, अहिले पनि तेस्तै हुनुपर्छ भन्ने नि, तेही भर 'राजाको छोरा राजा हुने दिन गए" भनेका होलान मान्छेहरु। जात-भात को कुरा चै मलाई अहिले आउटडेटेड लाग्छ। Last edited: 26-Apr-23 01:43 PM

Bennedict · Apr 26, 2023 1:43 PM

सानो मा सुनेको कुरा हो ! एउटाले सारै दुख दिए पछि गालि गरे पछि कसैले भनेका थिए | उखान पुरानो हुदैन रहेछ र बेला कुबेला निस्कंछन | यो त Republican & democrat had to face different level of ethics जस्तो लाग्यो है !

logan · Apr 26, 2023 2:21 PM

चोरले अरुलाई चोर देख्छ रे बादरको बच्चाले पनि अरुलाई आफु जस्तै देख्छ | यसको धागोमा बिरोधाबास लेखाई गर्ने सबै झड्केला भिनाजु ठान्न थाल्यो |

logan · May 1, 2023 3:29 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion