पैसा कमाउन गाह्रो छ भन्ने लागेको थियो तर दिमाख लगायो भने झ्याप झ्याप पैसो आउने रहेछ एउटा साइकल र नेपाली झन्डा बोक्यो साइकल यात्री भन्दै डलर उठायो l फेरी visa पनि यिनीहरु जस्ता ठगहरुको नाइँ लाग्ने रहेछ संदर्ब नेपाली cycle यात्री इन USA
xkavrepalanchok · Apr 20, 2023 10:14 AM · 2,360 views
यहा रोइलो गर्नु भन्दा त पनि साइकल यात्रि बनेर देखा ल।
sojho_bahun · Apr 20, 2023 12:02 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion