News Summary from Nepal for Saturday, April 8, 2023

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal As Covid numbers rise, so do cases of serious illness Seasonal influenza cases have also been rising and most symptoms of the two diseases overlap. CPN (Unified Socialist) leader Mukunda Neupane quits party The party which was formed less than two years ago by splitting CPN-UML is gradually weakening as its leaders and cadres are ditching it and returning to the mother party. No clarity on BRI projects as Nepal, China officials meet There was no concrete discussion on GSI and GCI, Nepali officials say. The week in 13 photos Here are some of the photos taken by our photojournalists and reporters this week. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati वरिष्ठ नेता मुकुन्द न्यौपानेले त्यागे नेकपा एकीकृत समाजवादी, एमालेमै फर्किने यसरी गर्नुहोस् बच्चाहरूको दाँतको हेरविचार भासियो बन्दै गरेको समिट अपार्टमेन्ट वरपरका घरहरू (तस्बिरहरू)  पाँच वर्षपछि वाचा पूरा गर्‍यौं भन्न सक्ने अवस्थामा हुनेछौँः स्वर्णिम वाग्ले    पाँच पोखरी डायरी: एक्लै हिँड्दा भेटिएका पाँच छाया  कर्णाली प्रदेशमा कांग्रेस सरकारमा छिट्टै जान्छ: उपप्रधानमन्त्री खड्का व्यक्तिगत चाहना त्यागेर देशको आवश्यक्ताअनुसार काम गर्न जरुरीः सभामुख घिमिरे तीन लाख मेट्रिक टन गहुँको लागि सरकारले गर्‍यो भारतलाई अनुरोध  कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily वादी समुदायको एक्लो शाखा अधिकृत जानकी गाउँपालिकाका सुनिल नेपाली वादी समुदायबाट संघीय निजामती सेवातर्फ शाखा अधिकृत पदमा पुग्ने पहिलो कर्मचारी भएका छन् । २०७८ माघ १८ गते शाखा अधिकृतमा नाम निकालेका सुनिलको पुर्ख्यौली घर दाङ हो । बत्तीस सिट भएको पार्टीले देश चलाउन सक्दैन : भट्टराई एमालेका सचिव योगेशकुमार भट्टराईले ३२ सिट भएको पार्टीले देश चलाउने सम्भावना नभएको दाबी गरेका छन् । प्रेस चौतारी ताप्लेजुङले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले जनमतबाट बढी सिट पाएका दलहरुलाई पुच्छर लगाएर थोरै सिट भएको पार्टीका नेताले मुलुक चलाउँदा जनताको अपमान भएको पनि उनको भनाइ थियो । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Apr 8, 2023 10:10 AM · 1,943 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion