Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Squatters protest against attempts to demolish illegal structures Tension ran high in Tinkune area throughout the day after squatters blocked the traffic by burning tyres. Police arrest loan shark victims Despite signing an agreement with the government, a group of victims gives continuity to protest. CPN (Revolutionary Maoist), CPN (Bahumat) forge party unity The two parties led by Mohan Baidya and Dharmendra Bastola form a 12-member committee to complete the unification process. Protector of Pachyu culture Pachyu Thauba Chyangli Gurung, a senior priest in Pokhara, teaches unique cultural practices to interested children in his community. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati सिंहदरबार अगाडि प्रदर्शन गर्ने २३ जना मिटरब्याज पीडित पक्राउ अवसरवादीदेखि सावधान हुनुस्, म त भइसकेँ: शेखर कोइराला जे गरे पनि सांसदहरूले थपडी बजाउँछन् भन्ने सरकारले नसोचोस्: गगन थापा (भिडिओ) लगानीकर्तालाई सेयरमा ८० प्रतिशतसम्म घाटा, यी हुन् ६० प्रतिशतभन्दा धेरै मूल्य घट्ने कम्पनीहरू सांसदहरूले उठाएको विषय सरकारले सुनेनः सांसद पाण्डे रास्वपा सांसद मनिषको प्रश्न- हाम्रो वाचापत्रमा उल्लेख भएका विषय न्यूनतम साझा कार्यक्रमबाट किन हटाइयो? संवैधानिक र कानूनी व्यवस्था ख्याल नगरी गृहले मावलीको थर राख्न गरेको परिपत्र सच्याइयोस्: भट्टराई सुनको भाउ घट्दा बढ्यो चाँदी, आज कतिमा हुँदैछ खरिद–बिक्री? कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily बाहिर भ्रम फैलाइयो, दूरसञ्चार ऐनलाई संसद्ले नै अन्तिम रूप दिन्छ : सञ्चारमन्त्री शर्मा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले राष्ट्रहितलाई केन्द्रमा राखेर मात्रै ऐन, कानुन तर्जुमा गर्ने बताएकी छिन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा सार्वजनिक महत्त्वको विषयमा बोल्दै उनले मन्त्रालयले नयाँ दूरसञ्चार ऐन तर्जुमाका लागि क्याबिनेटबाट सैद्धान्तिक सहमति मात्रै लिएको स्पष्ट पारेकी हुन् । बाहिर चर्चामा आएजस्तो कसैसँग मिलेमतो गरेर सो विधेयक आउन लागेको भन्ने कुरा सत्य नभएको पनि उनले बताइन् । निकासीमा नगद अनुदानको व्यवस्थाले नेपाली 'प्लाइउड' भारत निकासी बढ्यो सरकारले निकासीमा नगद अनुदानको व्यवस्था गरेपछि नेपाली प्लाइउड भारत निकासी बढेको छ । चालु आर्थिक वर्षको आठ महिनामा तीन अर्ब मूल्य बराबरका नेपाली प्लाइउड भारत निकासी भएको तथ्याङ्क छ । तत्कालीन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुको कार्यकालमा नेपाली प्लाइउड निकासीमा स्वदेशी कच्चा पदार्थ प्रयोगका आधारमा ४ देखि ८ प्रतिशतसम्म नगद अनुदान दिने निर्णय भएको थियो । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}
NepalNews Sajha · Apr 7, 2023 10:10 AM · 1,831 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion