News Summary from Nepal for Thursday, April 6, 2023

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Foreign Secretary Paudyal calls on Chinese Foreign Minister Qin During the meeting, matters related to strengthening the longstanding bilateral relations and cooperation between Nepal and China were discussed. Lumbini fails to curb maternal mortality despite good infrastructure Lumbini has the highest mortality rate among all seven provinces in the country at 207 deaths per 100,000. Nepali developers likely to sign MoU with Indian power buyers in direct deal Power ministers from India, Bangladesh, Bhutan and Sri Lanka are invited to the Power Summit in Kathmandu on April 18-19. Election code of conduct to come into force The election code of conduct for the upcoming by-polls will be enforced from April 7 until the completion of the elections. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati बञ्चरेडाँडावासीविरूद्ध अझै वारेन्ट कायम छ, रद्द गरियोस्: सांसद पाण्डे अस्थायी एकदिवसीय मान्यता प्राप्त नेपालसहित ८ टिमले खेल्दैछन् २०२३-२७ विश्वकप लिग-२? उपनिर्वाचनको लागि शुक्रबारदेखि आचारसंहिता लागु सरकारको १०० दिनको उपलब्धिमा बच्चा कति जन्मिएको उल्लेख भएनछ: रघुजी पन्त (भिडिओ) सांसदहरूलाई मर्यादित भाषामा भनाइ राख्न सभामुखको आग्रह  विमानस्थलमा शवको बाकस फोड्न थालियो: रास्वपा सांसद ढकाल (भिडिओ) एसईईमा नक्कली परीक्षार्थीः मोरङमा एकैदिन पक्राउ परे १९९ जना जहाजभित्र झगडा गर्ने यात्रुलाई कारबाही गर्ने प्राधिकरणको तयारी कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily संसद् कुरा गर्ने होइन, काम गर्ने थलो बनाउनुपर्छ : दाहाल नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले पुराना नीति, योजना र कार्यक्रमबाट राष्ट्रको नयाँ आवश्यकता पूरा गर्न नसकिने बताएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसद दाहालले पुरानो सोच, चिन्तन र दृष्टिकोणबाट देशको नयाँ आवश्यकता पूरा गर्न नसकिने बताएका हुन् । खेलकुदले असल राजनीतिक संस्कारसमेत सिकाउँछ : पूर्वप्रधानमन्त्री ओली पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले खेलकुदले व्यक्तिलाई शारीरिक र मानसिक स्वस्थ बनाउने मात्र होइन, असल राजनीतिक संस्कार सिकाउने बताएका छन् । विपक्षीसँग कसरी मित्रवत बन्ने र स्वस्थ प्रतिस्पर्धामा उत्रेर श्रेष्ठता हासिल गर्ने भन्ने खेलविधि राजनीतिका लागि समेत सर्वोकृष्ट रहने उनले बताए । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Apr 6, 2023 10:10 AM · 1,509 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion