परिश्रम र नैतिकता बीच सहसम्बन्ध

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

साझामा नैतीकता छुईने गरी केही कोरिए भने सरिरमा तातो पानी खनिए झै गरी ए त को होस् साझामा नैतीकताको पाठ सिकाउन आउने भनी गुनासो गर्छन् भनौ या बर्ग हितको बिरुद्द कुरा उठाइस भन्न पछी परेनन  | फ्लोरिडा राज्य का स्कुलहरुमा GAY भन्न् प्रतिबन्धित भए झै साझामा पनि नैतीकता लाई नछुने गरी लेख्नु पर्ने भएको ? Correlation को नेपाली रुपान्तर गर्दा सह-अस्तित्व भनिदो रहेछ| हाम्रो संस्कारले  धनीमानी हरु : जाने बुझेका, भद्र, विद्वान हुन्छन बुझाई छ जस्तो लाग्छ | यती मात्र हो र यो बर्गमा पर्छु भन्ने जानकारी भएको बज्रस्वाठले आफुलाई तेही स्तरमा राख्न पछी पर्दैनन | धनी बन्नु र हुनु ले स्वत: नैतीकता दिन्छ भन्ने नबधारणा पलाएकाहरुको सख्याले जितिसकेको छ| परीश्रम भनेको कथामान्दौ का ज्यापुका खेतिपाती खेतिपातिमा गुजारा गर्ने देखी भागउ तिर बसाइ हुनेले गर्ने काम लाई बुझेका छन | राता रात धनी बन्ने हरुलाई नैतीकता शब्दकोश बाटै निकालेर फ्याली दिए हुन्छ | एउटा महामानब दश पुषते कमाइ लिएर अमेरिका छिरेको हो भनी गर्ब गर्ने जस्ता कुलङार लाई पसिनाको महत्व के थाहा ? हाम्रो सन्स्कारले धनी बन्नु पर्ने कुरालाई पहिलो श्रेणिमा राखेको छ : साम् ,दाम, दन्द र भेद जे जे अप्नाउन सक्छौ गर तर धनी बन | घुस खानु र खुवाउनु अनैतीक कार्यमा गनिदैन , जागिर खाएर तलब बाहेक को अतिरिक्त आम्दानी बाट घर बनाउन सकेन छोरा छोरीलाई प्राईभेट स्कुल पढाउन नसक्नु असफ्लताको को घोत्तक थानिन्छन  | घुस खाने हरु ले गर्ब साथ भन्लान हामीले पारिश्रम् गरेनौ? हरेक दिन कार्यालय देखी घर सम्म के के कर्तुत गरिए, हुने काम लाई अप्ठ्यारो बनाउने आधार खोजाइ मा पारिश्रम् गरको नदेख्ने हरु लाई अन्धाका श्रेणिमा  राख्लान | हुन त हो निरन्तर कसरी पैसा कमाउन सकिछ भनी दिमाग खपाइ पनि स्कूल कजेल मा पढाउने गुरु हरुले गर्ने पठन पाठन को लागि गर्ने पारिश्रम् भन्दा फरक देखिदैन ? नैतीकता को पाठ स्कुलमा पढाउन छोडियो | घरका बा आमालाई थाहा भए पनि सिकाउन सक्दैनन किन भने उन्का पाठ हरु बाट बाउ लाई अप्थ्यारो हुने प्रश्न शोधे जबाफ दिनलाई थप  प्ररिश्रम गर्नु पर्ने बातावरण लाई निम्त्याउनु होइन र ? तेसैले भनेका होलान "नजाने गाउ ठाउको बाटै नसोध्नु "| पारिश्रम् को फल मिठो हुन्छ भन्ने सबैले पढे सुने कै हुनु पर्छ , परीश्रम र नैतीकता मा कुनै सहसम्बन्ध छ कि छैन र छ भने यस्को मात्रा (%) कस्तो देखिएला ? Last edited: 26-Aug-22 02:01 PM

Logan · Aug 26, 2022 12:27 PM · 40,121 views

21 Replies · Showing 21 - 21
Page 2 of 2

गगन थापा को फोटो टासे पछि हराए ?हर्कतामाङ्ग लाइ पनि कोभिड ले उडायो कि क्याहो ?

Logan · Jul 11, 2024 6:10 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion