के अमेरिकामा दुख गर्नु र? नेपाल नै बसि टिकटक बाट डलर कमाउँछन् |

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

500 coin को मूल्य लगभग रु. 1000 छ | These TOP 10 TIKTOKERs are making more than a lakh weekly. https://youtu.be/41Bhq9yMAts

personal choice · Jan 30, 2022 7:01 PM · 8,852 views

1 Reply

"उध्योगे बसते लक्ष्मी" संस्कृतका विद्वान ले देखे अनि लेखे तर आफुले भने सकेनन | लक्ष्मीले उद्यमी हात मन पराउछिन तर हाम्रो देशमा जागिर खाएर टक्सार खोल्ने गर्ने गर्छन अनि हामि नेपालीले तेस्लाई उद्यमी ठानेर बस्यौ | ब्रो को हेदिङ्ग " के दुख गर्नु अमेरिकामा" पढ्दा ओछ्यानमा बसी बसी पैसा कमाउन खोजेको हो कि जस्तो लाग्यो नत्र बिना दुख पैसा कमाउन पढाइ र लोक सेवा आयोग को परिक्षा उतिर्ण पछि बहाली त्यो पनि भन्सारमा बहाली हुनु पर्यो , त्यो क्षमता भएको भए साझा छिरी बस्ने फुर्सदै हुदैन थियो | बाउ बाजेले लुटेको कमाइमा जिउने हरुले मात्र प्ररिश्रम ग्रनुलाई दुख देख्छन र मान्छन | " आफुले बाटेको दाम्लो र बाउले किनेको भैसी" मा कुन चै प्यारो हुन्छ ?

Logan · Feb 1, 2022 9:53 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion