News Summary from Nepal for Tuesday, January 25, 2022

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Election body asks government to announce date for local polls at the earliest But the five-party ruling coalition has been mulling over postponing the local polls under the pretext of holding all three polls simultaneously. Electricity authority decides to buy solar power through competitive bidding citing falling prices Solar power producers are worried that a possible reduction in the electricity price may affect their payback period and hit the profits. Medical equipment left unused at Salyan hospital The 40-bed district hospital does not have an ICU and ventilator facility in the absence of skilled manpower to operate the medical equipment. Conservationists outraged after Chitwan rhino dies in roadside ditch Roads department blames contractor while Chitwan National Park plans to sue those responsible. News from Nepal - Home | Ratopati भिजिट भिसाको दुरुपयोग नगर्न गृहमन्त्री खाणको आग्रह  सिटामोल सहज उपलब्ध गराउन सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश  नयाँ सङ्क्रमितमध्ये आधाभन्दा बढी काठमाडौँमै  खाडलमा परेर गैंडा मरेपछि सरकारले बनायो छानबिन समिति  पशुपति धर्मशालाबारे छानबिन गर्न अर्को समिति गठन  प्रचण्ड पत्नी सीता दाहाल अस्पतालबाट डिस्चार्ज  नेपालमा बुस्टर डोज खोप दुई लाख बढीले लगाए  १५ जिल्लामा ५०० बढी सक्रिय संक्रमित, २४ घण्टामा दुई लाखभन्दा बढीले  लगाए खोप  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati तीन देशमा एकैचोटी गयो बिजुली प्रदेश-१ बाहेक अरू प्रदेशको राष्ट्रिय सभा चुनावमा मत नहाल्न राप्रपाको निर्देशन हाम्रै पनौतीबाट प्रभावित फ्रान्सको त्यो गल्ली बारामा बेहुली लिन हिँडेको रथ पल्टिँदा दुई जनाको मृत्यु मामा भान्जाले असोजमा च्याउ खेतीको योजना बनाए, पुसमा बजार पुर्‍याए  राज्यले किन सुन्दैन उपल्लो डोल्पाको दुःख? दुर्गममा गाडी पुग्दा स्थानीयको खुसीयाली ४० कटेसी व्यवसायमा रमाउँला! मुख पृष्ठ - BBC News नेपाली खासा र केरूङ्गबाट चीनले नेपालतर्फ किन सीमित कन्टेनरमात्र छाडिरहेको छ? के पूर्वराजाको श्रीपेच सङ्ग्रहालयबाट 'चोर्ने प्रयास' भएको हो? नेपालमा मौसमी फ्लु बढ्दो क्रममा, कोभिडसँग कसरी छुट्ट्याउन सकिन्छ जलवायु परिवर्तन के हो? सहज रूपमा बुझ्न यो पढ्नुहोस् हजामले कपाल बिगारेपछि तीन करोड २० लाख जरिबाना दशैँको मुखमा किन 'अचाक्ली' बढ्यो उपभोग्य वस्तुको मूल्य सेतो पुतलीले सार्ने शापू रोग कस्तो हो र कसरी जोगिने भिडिओ, एउटै मन्दिरका लागि सयथरी इँटा, समयावधि 2,34 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily यथाशीघ्र स्थानीय तह निर्वाचनको मिति तोक्न सरकारलाई आयोगको आग्रह निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन यथाशीघ्र तोक्नका लागि सरकारसँग आग्रह गरेको छ । आयोगले मंगलबार विज्ञप्ति जारी गर्दै सरकारलाई यथाशीघ्र स्थानीय तह निर्वाचनको मिति तोक्न आग्रह गरेको हो । मेडिकल कलेजको अतिरिक्त शुल्कविरुद्धको विद्यार्थी आन्दोलन स्थगित मेडिकल कलेजको अतिरिक्त शुल्कविरुद्ध आन्दोलन गर्दै आएका ८ विद्यार्थी संगठनले आन्दोलन स्थगित भएको घोषणा गरेका छन् । News of Nepal अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४ देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग सभापतिको मतगणना आज राति १० बजेबाट न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Jan 25, 2022 10:10 AM · 2,022 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion