म एस्तो सिर्सकमा खासै लेख्ने मान्छे होइन, हेडलाइन मात्र पढेर जज नगर्नु होला उचाईको तुलनामा मेरो तौल केहि कम छ , येही कारणले मैले सिलाजितको प्रयोग गरे केहि समय । यो यौन बर्धक औसधि भन्ने थाहा थियो तर मलाई घोडा जस्तो बनाउला भन्ने कल्पना समेत गरेको थियिन। कुनै पनि आयुर्बेधिक औसधिको प्रभाब येति दमदार हुन्छ भन्ने मैले कल्पना सम्म गरेको थियिन । घर अछाम तिर भएकोले हाम्रो तिर जडिबुटीको सेवन, प्रयोग सामान्य जस्तै हो । सन् २०१९ मा अन्तिम पटक घर गएको बेला केहि यार्सा, धेरै सिलाजित, जुम्ली सिमि जस्ता स्थानिय सामान लिएर आएको थिए । दुध संग सिलाजित खायो भने तौल बढ्छ भन्ने सुनेको थिए ,तेही कुरा सम्झेर केहि महिना देखि निमियेत जस्तै सिलाजित सेवन गरि राखेको थिए । सुरुका १ २ हप्ता खासै प्रभाब देखिएन तर ३ हप्ता पछि गाला अलि गोला गोला भएको अनुभब गरे , तेस्पछि हौसिएर मैले सिलाजितको मात्र अलि ज्यादै नै गर्न थाले , जडिबुटी त होनी केहि प्रतिक्रिया जनाउदै भन्ने सोचेर दैनिक १५० ग्राम सेवन गर्न थाले। तौल बढ्नुको साथ साथै यौन चाहना पनि तिब्र हुन थाल्यो र बिर्ये स्खलित हुने समय नि लम्बिन थाल्यो । सिलाजितले यौन इच्छा तिब्र गराउछ भन्ने हेक्का भएकोले त्यो कुरा लाइ सामान्य रुपमै लिए ,सबै भन्दा ठुलो कुरो तौल बढेको थियो तेस्मै खुसि थिए । लग भग डेढ महिनाको निरन्तर प्रयोग पछि यौन चाहनाले तिब्र रुप लिन थाल्यो ,श्रीमती लाइ नै नोटिस हुने गरि। पहिला औसत हप्तामा २ चोटी हुने सहबास तेस्पछि दिनकै ३ ४ पटक हुन थाल्यो । फेरी बिर्ये स्खलनको समय अबधि पनि लम्बिदै गयो । पहिलो ठ्याक त राम्रै हो , दोस्रो तेस्रो ठ्याकको समय अबधि धेरै लामो हुन थाल्यो एसले गर्दा श्रीमतीलाइ समस्या हुन थाल्यो । सिलाजितकै करामत भएको कारण आफुलाइ प्रस्टै थियो तेसैले सिलाजित खान बन्द गरे ,अब सबै सामान्य हुनेमा ढुक्क थिए । तर खान छोडेको २ हप्ता सम्म नि यौन चाहना घटेन । तिब्र इच्छा भै रहने , बेला न कुबेला सानो भाई खडा भएर हिड डुल गर्न समेत अफ्ट्यारो हुने परिस्थिति सम्म श्रीजना भाई रह्यो। दिन रात श्रीमतीली ओछ्यानमा लगेर बजार्नु पर्ने परिस्थिति सिर्जना भयो । हस्तमैथुन गरेर सिथिल हुने धेरै प्रयास गरे तर खासै उपयोगी भएन । हैट, बेकार खाएको जस्तो लाग्यो, उता दिनमा ४ पटक स्खलित भएको ,ज्यादै कसरत गरेको र सिलाजित खान छोडेको कारण तौल फेरी पुरानै आवस्थामा आउन थाल्यो । कास्मिरी घोडा जस्तो भए हो मत यो २ ३ महिना, जति खेर नि खडे बाबा । एक महिना भन्दा बढी भई सक्यो सिलाजित पुरै खान छोडेको अझै पनि ५०% उत्तेजना घटेको छैन । मेरो गल्तिले श्रीमतीले नी नराम्रो दुख पाई । सिलाजितको प्रयोग मेरो लागि नौलो भने थिएन ,गाऊघरमा घास दाउरा गर्दा , ज्यान दुख्दा, सर्दी लाग्दा भैसीको दुध संग खाको अनुभब थियो तर येसरी नियेमित रुपमा महिना दिन सम्म खाको चै यो पहिलो पटक हो । सामान्य यौन छेमता हुनेले ५ ७ दिन भन्दा बढी सिलाजित प्रयोग गर्नु नहुने रैछ , मान्छे बाट घोडा बनिने रैछ तर एसको बिपरित जसलाई यौनको समस्या छ, बुढ्यौली लागेको छ वा २ ३ ओटी केटि साथी छन् उनीहरुको लागि यो बरदान साबित हुन्छ । श्रीमती वा गर्लफ्रेन्डलाइ यौन चाहना कम छ भने एसको प्रयोग गर्न सक्नु हुन्छ तर आफ्नो रिस्कमा , तपैले वहाको चाहना पुरा गर्न सक्नु भएन हने समस्या पर्छ । अर्को ध्यान दिनु पर्ने कुरो एसले केहि तौल बढाउछ । श्रीमतीसंग दिउसै १ राउन्ड्ड भ्याएर अनि यो लेख्न बसेको , वोर्क फ्रोम होम !!
kattu tiwari · Jan 4, 2022 3:40 PM · 4,304 views
हल्दी त खान नहुने रैछ, आज दिउसो जाडो भएर श्रीमतीजीलाइ हल्दी वाला चाए बनाउन लगाएको, चिया नसीदिदै बेडरुम तिर लागियो, दिउसै ३ राउण्ड भ्याइयो, भयो अब ?
kattu tiwari · Jan 7, 2022 5:33 PM
थुक्क मुजी ताक परे तिवारी, स्वास्नी लै चिक्या कुरा नि सारा दुनिया लै सुनाउदै हिद्चौ ! :)
dkhanal · Jan 7, 2022 10:36 PM
Kattu tiwariji !! I want some shilajit can you please send me some?
lekalikrishna · Jan 9, 2022 11:37 AM
म संग भएको सिलाजित एकजना तालुखुइले छिमेकि दाईलाइ दिए, फेरी नेपाल गको बेला ल्याई दिउला , तर सिलाजत यौन दुर्बलता बाहेक अरुले नखाको बेश रैछ , ४५ काटी सकेका हरुले खादा अति उत्तम नत्र ज्यादै बोका नै हुने रैछ , थाम्नै नसकिने । श्रीमती लाइ खुवाउदा पनि उनले चाहेको जति यौन तृप्ति दिन सकिएन भने यौन कुण्ठा हुने डर , अनुसासनमा बसियन भने फाइदा भन्दा बढी बेफाइदा हुने डर , सबै भन्दा बेस चै दुवै दम्पदीले मिलाएर खादा राम्रो नत्र एकजना लाइ चरम उन्माद हुने अर्कालाई केहि नहुने हुदा सम्बन्ध झन् बिग्रेने खतरा
kattu tiwari · Jan 9, 2022 3:19 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion