खाने तेल राेज्ने सही तरिका यस्तो | Which cooking oil is better?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

DrAmit Gauli · Dec 30, 2021 9:13 AM · 1,490 views

1 Reply

तेलको कुरा गर्नु भए पछी मलाई पनि एक कुरा सोध्न मन लाग्यो | रतिकृयाको ला/गि दुबै कर्मीहरु उत्तेजित र चमोत्कर्स पुर्याउने तेल चै कुन प्रयोग गर्दा ठीक होला | वेबसाईटमा धेरै थरिका तेलहरुको बिज्ञापन गरेका छन | धेरै थरी प्रयोग गरियो कुनै त्यस्तो आहा गरिहाल्नु पर्ने एक पनि भेटिन| प्रश्न: रतिकृयामा स्थानिय प्राप्त अर्ज्ञानीक तेल प्रयोग गर्न मिल्छ मिल्दैन , मिल्छ भने कुन चाही प्रयोग गर्दा ठीक होला? शुद्द अर्गानिक Olive Oil बारे हजुरको के मन्तब्य छ ?

logan · Dec 30, 2021 11:11 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion