सम्पुर्ण साझा छिर्ने साझाबासीहरुलाइ नव बर्ष २०२२ को मंगलमय शुभकामना एबम शुस्वास्थ्यको कामना गर्दछु | यो बर्षमा सबै भन्दा बढी सुस्वास्थ्यताको कामना नै सबै भन्दा ठुलो कुरा हुन गएको छ ! दोबाटोमा बिस्कुन फिजाएर बस्ने निमहकिमको कुनै कमि छैन| तेस्ता व्यक्ति हरु बाट सचेत हुनुस | भनाइ छ नि " अघाएको ले डाडा पारि खाउ" भन्छन, यी खालेहरु बग्रलती भेटिञ्छन यत्र तत्र , अनि तपाइँहरुलाई भड्काउन पछि परेका छैनन् | आफु के गर्छन कसलाई थाहा छ र तर अरुलाई भन्दा अरुनै कुरा गरि आफु दिग्भ्रमित भए पछि अरुलाई पनि साथ् लैजान तयार छन् | भेडाको खोल ओडेका ब्वासा हरु बाट सचेत हुनुहोस् | यिनी हरु बिपरित मानसिकताको खेल बाट तपाई हामीलाई उनीहरुको च-खेलको प्यrदा बनाउने अविरल प्रयासमा छन्, Trump मार्का कुरा , याने गलत कुरा भए पनि हजारौ पल्ट पढे सुने पछि सहि ठान्दै जान्छ | हामीले पढेको रामायणमा लंका पतिलाई रावण भनि लेखि दिए, दश वोटा टाउका भएको लेखि दिए , हामीले बुझ्यौ रावणका १० ओटा टाउका थिए , अहिले हामीले हेर्ने रामायण चलचित्र देखि फोटा हरुमा १० ओटा टाउका देख्छ्योउ | रावन अतिनै विद्वान थियो जो दश जना मानिसका दिमाग बराबरको थियो, बुझाई मा दश टाउके रावण भयो | अहिलेको महामारीमा दिग्भ्रमितका दिमाग सापटी लिने होईन, यी माओबादि नेता भोट माग्न आएका नेता झैँ हुन् र यिनका जस्ता द्व्येद चरित्र र मानसिकता बाट बच्नुस | बिसौ हज्जार मारुन्जेल उनीहरु ठिक गर्दैछौ को मानसिकता अनिले आएर हामीले गलत गर्यौ भन्छन जनयुद्द प्रजातन्त्र प्राप्ति को लागि हुनु पर्ने तर उनीहरु चारुमजुमदार र पोटपोल जस्ता नरभक्षी को बाटो अंगाले अनि गाउघरका निर्धर र असहाय जनता जसले मासुभात ख्वाउन सकेन , उनका सिद्धान्त ठिक ठानेन , बिपक्षी हरु मारिनेमा परे | नब बर्ष मा हजुर हरुको सुस्वास्थ्यताको कामना, अहिलेको महामारी बाट जे जसरि हुन्छ बच्नुस र बचाउनुस | सुद्दा सुद्दी गरियो | Last edited: 30-Dec-21 10:02 AM
logan · Dec 30, 2021 8:56 AM · 6,715 views
तिम्रो मानसिकता छर्लंग ऐना झैँ देखाई दियोउ | So, A person who is from a village and keeps writing about it is a Pakhe ? यसलाई भनिन्छ मानसिक दास जो छुद्र सोचाइ बाट माथि जान सकेको छैन | हा हा : अब चै तिमी राची गए हुन्छ | यिनको धेरै जना संग च्याट हुने गर्छ जस्तो गर्यो : लौ आफ्ना मित्रको कुरा यिनका घर परिवार लाइ सुनाइ दिनुस बेलैमा उपचार गरेमा यिनको र परिवारको शुख सान्ति मिल्ने थियो | Copy paste is an intellect work according to you. what a great thought from a great person. हा यो गन्हाउने सहरिया को कुरा सुन , I am voting with different account. I think people like you created those account with bad intentions. What a beautiful though you have. ? तिम्रो बालाहठ पुरा होस् भनि तिम्रै पक्षमा भोट हाली तिम्रो मानसिकता अझ मजबुत बन्दै जाओस अनि साझा बासीले कोभिड बारे सत्य र तथ्य कुरा बुझ्दै चाहे मरुम तर खोप भने नलागाउ भन्ने कुरा मा तिमि र तिमीले कट र पेस्टलाइ अङ्गुठा छाप लगाई दिन अनुरोध गरेको छु | Last edited: 07-Jan-22 03:31 PM
Logan · Jan 7, 2022 2:58 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion