News Summary from Nepal for Sunday, December 26, 2021

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Maoist Centre convention: 15 office bearers proposed The party is amending its statute to have a senior vice chair and a general secretary, a provision it is adopting for the first time. Nepal has no plan for booster shots, yet Country so far has received 39,203,927 doses of various Covid-19 vaccines—Vero Cell, AstraZeneca, Moderna, Janssenand Pfizer-BioNTech. WHO has only recommended additional dose as part of primary protection for vulnerable groups. Minister Ale’s all play and no work The minister has been busy pursuing his controversial pet projects while pressing issues under his jurisdiction lie unattended. Coal shortage hits domestic brick and cement factories The combustible material is used as the primary fuel source in brick and cement manufacturing. News from Nepal - Home | Ratopati प्रचण्डकै बलमा संविधानसभाबाट संविधान बनेको हो : प्रधानमन्त्री देउवा  वैदेशिक हस्तक्षेपविरुद्ध आन्तरिक एकता सुदृढ गर्नु अहिलेको मुख्य कार्यभार : नारायणकाजी श्रेष्ठ  वामपन्थी आन्दोलन सही बाटोमा छैन : शंकर पोखरेल  वैद्यको टिप्पणी : ओली र प्रचण्ड प्रतिक्रियावादका दलाल  मौसम प्रतिकूल बन्दै, आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध  महन्थ ठाकुरले एकलौटी गरेको भन्दै असन्तुष्ट पक्षद्वारा पार्टी कार्यालय घेराउ  ७७ जिल्ला समितिलाई राप्रपा अध्यक्ष लिङ्देनको सर्कुलर : खादा, मालाको तामझाम नगर्नू  सुरक्षा समिति बैठक : राष्ट्रिय सभा निर्वाचनको सुरक्षा प्रबन्धबारे छलफल  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati प्रहरी कार्यालयमा बयान दिएपछि आ–आफ्नो घर गए हुम्लाका चन्द्रबहादुर र मुगुकी रमिला नाइके भागेपछि घोराही कारागारका जेलर तानिए जिल्ला प्रशासनमा  १० लाखमा खुलेको चिया चौतारी, पाइन्छ २५ स्वादको चिया प्रज्ञा प्रतिष्ठानमा माओवादी महाधिवेशनको चहलपहल (तस्बिरहरू) रातारात राष्ट्रिय सम्मेलनबाट महाधिवेशन गर्न किन तयार भयो माओवादी? जहाँ पाकेका सुन्तला हेर्न आउँथे भारतदेखि बंगलादेशसम्मका पर्यटक माओवादीले महाधिवेशनको प्रचार सामग्री रातारात फेर्‍यो, अझै भ्याइनभ्याई (तस्बिरहरू) पुनर्निर्माण प्राधिकरण खारेज, सकियो ९० प्रतिशत काम मुख पृष्ठ - BBC News नेपाली खासा र केरूङ्गबाट चीनले नेपालतर्फ किन सीमित कन्टेनरमात्र छाडिरहेको छ? के पूर्वराजाको श्रीपेच सङ्ग्रहालयबाट 'चोर्ने प्रयास' भएको हो? नेपालमा मौसमी फ्लु बढ्दो क्रममा, कोभिडसँग कसरी छुट्ट्याउन सकिन्छ जलवायु परिवर्तन के हो? सहज रूपमा बुझ्न यो पढ्नुहोस् हजामले कपाल बिगारेपछि तीन करोड २० लाख जरिबाना दशैँको मुखमा किन 'अचाक्ली' बढ्यो उपभोग्य वस्तुको मूल्य सेतो पुतलीले सार्ने शापू रोग कस्तो हो र कसरी जोगिने भिडिओ, एउटै मन्दिरका लागि सयथरी इँटा, समयावधि 2,34 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily 'चपलीहाइट ३' पुस ३० लाई सर्‍यो, निर्माता भन्छन्- '२० दिन के गर्नु, फिल्मको फोटोसमेत सकिसक्यो' दुई फिल्मको विवादपछि अन्तत निर्माता अर्जुन कुमारको फिल्म पुष ३० गतेका लागि पछाडि सरेको छ । यसअघि 'स्पाइडरम्यान : नो वे होम', 'पुष्पा'सँग जुध्नु परेपछि निर्माता कुमारले 'चपलीहाइट -३'लाई पुष १५ मा सारेको थियो । संघीयता र समावेशीकरणलाई राष्ट्रिय राजनीतिको मुद्दा बनाइयोस् : नेता झा लोकतान्त्रिक समाजवादी पार्टीका नेता अनिलकुमार झाले संविधान जारी भएको ५ वर्षभन्दा धेरै भइसक्दा पनि मधेसका माग सम्बोधन नभएको भन्दै गुनासो गरेका छन् । गठबन्धन कसैको विरुद्वमा होइन: प्रधानमन्त्री देउवा कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धन कसैका विरुद्ध नभएको दाबी गरेका छन् । उनले गठबन्धनले वर्तमान संसदलाई पुरै कार्यकालसम्म बचाउने बताए । News of Nepal अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४ देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग सभापतिको मतगणना आज राति १० बजेबाट न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Dec 26, 2021 10:10 AM · 1,457 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion