News Summary from Nepal for Saturday, December 25, 2021

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal National Reconstruction Authority hands over Rani Pokhari to Kathmandu Metropolitan City But the City has yet to develop guidelines for the preservation of the 17th century pond. Heritage activists fear the City may develop the pond into a commercial project. The revolution has stalled The Maoist Centre is at a loss for what to do next. As it goes to ‘national conference’, it seeks to reinvent itself. But can it? One-third of small businesses rely on inheritance for initial capital Access to bank credit remains limited with just 16 percent of them going to banks and financial institutions, ADB report says. Deuba leaving for India on January 10 After attending Gujarat Global Summit, he will hold bilateral engagements in Delhi, officials say. News from Nepal - Home | Ratopati एमसीसी संसद्‍बाट पारित भए मुलुकमा समानान्तर सरकार बन्ने खतरा : रावल  माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन: मधेसबाट पदाधिकारीमा दाबी  १ सय ६७ सङ्क्रमित थपिए, एकै दिन साढे २ लाखले लगाए खोप  माधव नेपाल र बाबुराम भट्टराईसँग पार्टी एकता गर्नेबारे छलफल भैरहेको छ : प्रचण्ड  निर्वाचनसम्म गठबन्धन कायम रहन्छ : मन्त्री खतिवडा  राष्ट्रियसभा सदस्य निर्वाचनका लागि १२ राजनीतिक दल दर्ता  एमाले तेस्रो पटक संसद् विघटन होस् भन्ने चाहन्छ : प्रचण्ड  एमालेनिकट नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको अध्यक्षमा राई  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati कांग्रेसका आठ सहमहामन्त्रीलाई एउटै कोठा प्रमाणपत्र लिएपछि नवनिर्वाचित कांग्रेस सदस्यहरूको फोटो सेसन एमसिसी फर्काउने पक्षमा छैनौं : प्रचण्ड कांग्रेसका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई दिइयो प्रमाण-पत्र (तस्बिरहरू) नास्ता खाने क्रममा घोराही कारगारका नाइके भागेको सिसिटिभी फुटेज बाटेसँग करोड पर्ने बोतल छ! प्रदेश राजधानीमा नहुँदैमा बुटवलको विकासमा कुनै फरक पर्दैन : खाण निशानको किक्स किन्दा २ लाख ५० हजार छुट  मुख पृष्ठ - BBC News नेपाली खासा र केरूङ्गबाट चीनले नेपालतर्फ किन सीमित कन्टेनरमात्र छाडिरहेको छ? के पूर्वराजाको श्रीपेच सङ्ग्रहालयबाट 'चोर्ने प्रयास' भएको हो? नेपालमा मौसमी फ्लु बढ्दो क्रममा, कोभिडसँग कसरी छुट्ट्याउन सकिन्छ जलवायु परिवर्तन के हो? सहज रूपमा बुझ्न यो पढ्नुहोस् हजामले कपाल बिगारेपछि तीन करोड २० लाख जरिबाना दशैँको मुखमा किन 'अचाक्ली' बढ्यो उपभोग्य वस्तुको मूल्य सेतो पुतलीले सार्ने शापू रोग कस्तो हो र कसरी जोगिने भिडिओ, एउटै मन्दिरका लागि सयथरी इँटा, समयावधि 2,34 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily म सबैको सभापति हुँ, निष्पक्ष रूपमा काम गर्छु : देउवा कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीमा सबै नेता कार्यकर्तालाई समेटेर अघि बढाउने बताएका छन् । केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय निर्वाचन समितिबाट नवनिर्वाचित पदाधिकारीहरूलाई प्रमाण पत्र वितरण कार्यक्रममा बोल्दै सभापति देउवाले आफू सबैको साझा सभापति भएको, र पार्टीलाई अब त्यही ढङ्गले अघि बढाउने बताए । एमसीसीको विरोधमा सशक्त ढंगले आवाज उठाउनुपर्छ : रावल नेकपा (एमाले) का नेता भीम रावलले एमसीसीको विरोधमा सशक्त ढंगले आवाज उठाउनुपर्ने बताएका छन् । एमाले नेता रावलले एमसीसी संसद्‌बाट पारित भए मुलुकमा समानान्तर सरकार बन्ने खतरा रहेको औंल्याउादै त्यसलाई रोक्न सबैले आवाज उठाउनुपर्ने तर्क गरेका हुन् । News of Nepal अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४ देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग सभापतिको मतगणना आज राति १० बजेबाट न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Dec 25, 2021 10:10 AM · 1,826 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion