ओके केही उपबुज्रुक हरु को आर्ग्युमेन्ट पनि सुनियो, भनेपछी डाक्टर माथि विश्वासै नगर्ने? मुजी सबै डाक्टर गलत, फर्मेसी गलत, फार्मस्युटिकल कम्पनी गलत? अनि ठीक को? एल्क्स जोन्स? डोनल्ड ट्रम्प? लोरन बिबर्ट? मर्जरी ग्रीन? की मुजी साझा का एन्टीभ्याक्सर खाते हरु जो मुजी हरु को एस्एल्सी मा साइन्स मा ३५ आएको थियो? माटोक्ने १००० जना खोप लिएको मध्ये एउटा मर्छ भने शायद अरु नै कुनै रोग ले मरेको होला, अब हेर्नुस्, एउटा मुजी यस्तै साझा को खाते को आमा ले मुजी भ्याक्सिन लिएर मुजी संकटा दर्शन गर्न जाँदा चिप्लेर लडेर टाउको फुटेर मरिन भने मुजी व्याक्सिन ले चिप्लिएको भन्ने? माटोक्ने कुरा सुनेर गेडा को रौँ नै सिधा हुन्छ. भनेपछी मुजी क्यान्सर भाका हरु लाई डाक्टर ले भनेको औषधी नलिएर चाकाँ बेसार को लेप लाउँदा ठीक हुन्छ त? फेरी मुजी कोरोना लागेका हरु चिक्ने चैट चङ्गा को पछी भागेको देख्नुहुन्छ के बेडाँ बिरामी परेर लम्पसार परेको? यहाँ मुजी डेलावेर मा एउटा पनि व्याक्सिन लगाएको मान्छे लाई कोरोना भएको छैन, भए पनि शायद रुघा खोकी लाग्यो होला मुजी टेक्सस मा मेरो फुपु की छोरी ले अहिले पनि आइ सी यु मा कोरोना ले मान्छे मरेको देख्छे. तपाईं माटोक्ने एन्टीभ्याक्सर हरु आफ्नो फ्रीडम अफ स्पीच को राग अलाप्दै बस्नुस्, लाग्छ लाडाँ कोरोना, कुहिएर झर्छ अनि मुजी के हलाउँदै बस्नुहुन्छ? केरो? माटोक्ने तपाईं हरु लाई लाज लाग्नु पर्ने हो एस्तो आपत को घडी मा गलत समाचार फैलाएको मा, तपाईं हरु ती भुस्याहा कुकुर हुनुहुन्छ जसले आफ्नो साख्य भाई लाई पनि छिमेकी को छोरो भन्ठान्छ
underwear · Dec 2, 2021 12:52 PM · 2,523 views
३२ भन्न गोरु .
Sanaklaal · Dec 2, 2021 5:39 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion