बरिष्ट बैज्ञानिक दिल बहादुर मोक्तानका अनुसार depression कुनै रोग नभएर मानसिक आवस्था ' state of mind " हो । हासो , खुसि, ऋष जस्तै यो एक किसिमको मानो भावना हो र यो प्राय अल्छि मान्छेलाई हुने गर्दछ । जब मानिस समपन्न हुन्छ, उसका आवसेकता पुरा हुदै जान्छ उसको जिन्दगि खल्लो हुदै जान्छ, उसको जीवनमा नया चुनौती र उत्साहका पाना सकिदै जान्छ र जीवन खल्लो महसुस गर्छ । अनि उसलाई अल्छि, अटस मटस महसुस हुने गर्छ , रक्सि खान थाल्छ र अन्ततह जिन्दगि देखि उदासिन हुन्छ र आत्माहत्याको बाटो रोज्छ । हुन पनि हो मैले आज सम्म कुनै गरिब लाइ depression सुगर pressure भएको सुनेको छैन , यो त धनि र अल्छि लाइ मात्र हुने समस्या हो जस्तो लाग्छ । उपचारको हो त ? आफुलाई तथाकथित depression भन्ने हरुलाई डाक्टरले कहिले निन्द्राको औसदी, कहिले नाम्ले किराको औसदी कहिले खोरेतको औसदी दिएर घर पठाउने गर्दछन । मनोबैगनियिक रुपमा औसदी खाएको र निको हुने आशाले काम गर्छ मान्छे निको हुन्छ । येसरी जे पायो तेही औसदी खानु भन्दा depression भएको मान्छे नेपालमा भए भारि बोक्न पठाउने र अम्रिकामा भए घण्टा हान्न पठाउने एसले गर्दा अल्छिपन भाग्छ र depression नि चट हुन्छ, भन्ने बरिष्ट बैज्ञानिक दिल बहादुर मोक्तानको भनाइ छ ।
kattu tiwari · Nov 28, 2021 12:55 PM · 1,773 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion