News Summary from Nepal for Saturday, November 27, 2021

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal UML closed session delayed as consensus eludes the leadership Despite increasing the number of office bearers to 19 from 15, party leaders fail to reach an agreement as aspirants have maintained their claims for various posts. Banke activists resume sit-in in Capital alleging government dishonesty Protesters led by Ruby Khan demand immediate arrest of ex-CA member Badshah Kurmi over a woman’s disappearance and release of probe report. Two enumerators pass countless hurdles to reach frontier villages Khagendra Karki and Lokendra Ter chase a treacherous trail abandoned for long in the call of their duty to count Nepalis living in the country’s north-western corner. Mithila tales from Janakpur For these women artists from Tarai, Mithila art serves as their source of strength and happiness in an imperfect world. News from Nepal - Home | Ratopati पार्टीभित्रकै षड्यन्त्रले सरकारबाट हट्नुपर्‍यो, नेतृत्व चयनमा ध्यान दिन जरुरी छ :  केपी ओली  राजनीतिक पथभ्रष्टतालाई सही बाटोमा ल्याउने नेतृत्व चुनौँ : केपी ओली  स्वतन्त्र न्यायालयको दुरुपयोग भयो : ओली  एमालेले समयमा बन्दसत्र सुरु नगर्दा विदेशी पाहुना त्यसै फर्के  माओवादीको पालिका सम्मेलन सम्पन्न, आइतबारसम्म नेतृत्व चयन भइसक्ने  सरकारविरुद्ध एनआरएनए अदालतमा  रुपन्देहीमा ट्रकको ठक्करबाट बाबु छोराको मृत्यु  अब माओवादी एक नम्बरको पार्टी बन्छ : मन्त्री भुसाल  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati यस्तो देखियो एमाले महाधिवेशनको बन्दसत्र (तस्बिरहरू) नेता खोजिरहेको नेपाल, कांग्रेसमा को? बेड नम्बर २१०     ओलीले आफू सर्वसम्मत बन्न पदाधिकारी र केन्द्रीय सदस्य थपेको रावल-भुसालको निष्कर्ष महिला हिंसाविरूद्ध साइकल र्‍याली (तस्बिरहरू) एमाले दसौं महाधिवेशन: सर्वसम्मति हुन नसक्दा मनोनयन दर्ता अनिश्चित काठमाडौंबाट झन्डै दुई लाख अमेरिकी डलर बोकेर हिँडेका युवक पोखरामा पक्राउ ओपोको नयाँ स्मार्टफोन ‘रेनो ७’का सिरिज सार्वजनिक, यस्ता छन् फिचर   मुख पृष्ठ - BBC News नेपाली खासा र केरूङ्गबाट चीनले नेपालतर्फ किन सीमित कन्टेनरमात्र छाडिरहेको छ? के पूर्वराजाको श्रीपेच सङ्ग्रहालयबाट 'चोर्ने प्रयास' भएको हो? नेपालमा मौसमी फ्लु बढ्दो क्रममा, कोभिडसँग कसरी छुट्ट्याउन सकिन्छ जलवायु परिवर्तन के हो? सहज रूपमा बुझ्न यो पढ्नुहोस् हजामले कपाल बिगारेपछि तीन करोड २० लाख जरिबाना दशैँको मुखमा किन 'अचाक्ली' बढ्यो उपभोग्य वस्तुको मूल्य सेतो पुतलीले सार्ने शापू रोग कस्तो हो र कसरी जोगिने भिडिओ, एउटै मन्दिरका लागि सयथरी इँटा, समयावधि 2,34 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily जनसमर्थन कोसँग छ भन्ने कुरा प्रकट भयो : ओली एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीले जनताको समर्थन कोसँग छ भन्ने कुरा प्रकट भएको बताएका छन् । एमालेको १०औँ महाधिवेशनको बन्दसत्रलाई शनिबार सम्बोधन गर्दै ओलीले एमालेलाई सिध्याइयो भनेर खुसी मनाउनेहरूलाई चुनौती दिइएको बताए । चीनमा तीन सन्तान नीतिका लागि तयारी, पुरूषलाई अझ धेरै सुत्केरी बिदा आगामी वर्षदेखि लागू हुने गरी तेस्रो सन्तानको नीति अघि सारेको चीनले नीति सफलताका लागि अनेकन योजनाहरू सार्वजनिक गरेको छ। सन् २०२२ को जनवरीदेखि लागू हुने गरी अधिकांश प्रान्त तथा नगरपालिकाहरूले विदा तथा सेवासुविधाका योजनाहरू सार्वजनिक गरेको चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन् । कांग्रेस वाग्मती प्रदेश सभापतिमा प्रधानको उम्मेदवारी घोषणा कांग्रेसको वाग्मती प्रदेश सभापतिमा भीमसेनदास प्रधानले उम्मेदवारी दिने घोषणा गरेका छन् । नेता प्रधानले शनिबार काठमाडौंको शान्तिवाटिकामा घोषणासभा आयोजना गर्दै प्रदेश सभापतिमा उम्मेदवारी दिने बताएका हुन् । 'पार्टीभित्र प्रतिस्पर्धा होइन, एकता मुख्य कुरा हो' एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र प्रतिस्पर्धा नभई एकता मुख्य कुरा भएको बताएका छन् । प्रतिपक्षी र विपक्षीसँग प्रतिस्पर्धा गर्नुपर्ने र पार्टीभित्र एकता हुनुपर्ने ओलीको भनाइ थियो । कांग्रेस अधिवेशन : दोस्रोपटक बराबर मत आएपछि गोला तानेर निर्णय गरिँदै चार दिनअघि मतगणनामा बराबरी भएको नेपाली कांग्रेस क्षेत्र नं २ को सभापतिको मत शनिबार गणना गर्दा फेरि पनि बराबर भएको छ । News of Nepal सरकारले कूटनीतिक सम्बन्ध बिगार्‍यो : अध्यक्ष ओली न्युज अफ नेपाल, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले कूटनीतिक सम्बन्ध बिगारेको बताएका छन् । शनिबार सौराहामा जारी पार्टीको दशौं महाधिवेशनको बन्द सत्रलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । उनले भने, ‘५ दलीय भन्छन्, यो सरकारले विदेशी मित्रवत् सम्बन्ध बिगार्‍यो । एमालेले सुरु गरेको राम्रा कामहरूलाई तस्बिरमा हेर्नुहोस् एमाले महाधिवेशन बन्द सत्र न्युज अफ नेपाल, चितवन । नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशन सौराहमा जारी छ । आज दोस्रो दिन बन्दसत्र चलिरहेको छ ।महाधिवेशनको बन्द सत्रमा विदेशी पार्टीका प्रतिनिधिहरुले शुभकामना व्यक्त गरेका छन् । बन्द सत्रमा देशभरबाट महाधिवेशन प्रतिनिधिहरुको सहभागिता छ । तस्बिरहरु… तस्बिर : रासस सबै नागरिकलाई पुग्ने खोपको व्यवस्था : स्वास्थ्य मन्त्री काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले कोभिड नियन्त्रणका लागि सरकारले अहिले देशका सबै नागरिकलाई पुग्ने खोपको जोहो गरिसकेको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सुनापति गाउँपालिकाले शुक्रबार साँझ रामेछापमा आयोजना गरेको पार्टीको प्रथम अधिवेशनमा मन्त्री खतिवडाले सबै नागरिकलाई पूर्ण खोप लगाएर कोरोनाबाट सुरक्षित हुन आग्रह गर्नुभयो । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Nov 27, 2021 10:10 AM · 1,432 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion