Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Nepal reports 371 new Covid-19 cases, five deaths According to the Health Ministry, the countrywide death toll has now reached 11,453 and the number of active cases stands at 7,654. Chinese army provides 300,000 doses Vero Cell to Nepal Army Chinese ambassador to Nepal Hou Yanqi handed over the doses to Army Chief Prabhu Ram Sharma on Monday. School enrolment down with decline in population growth Around half a million less enrolment has been reported in last five years. Ruling alliance in a fix as it faces a host of challenges Coalition partners differ over MCC as crisis in the judiciary makes it more difficult for them to make a joint stance. News from Nepal - Home | Ratopati ५०२६ जनामा परीक्षण गर्दा ३९० जनामा कोरोना संक्रमण पुष्टि एमाले छाडेर जानेहरूले आगामी चुनावमा जमानत जोगाउन सक्दैनन्ः ओली थप ६० लाख डोज खोप खरिद गर्न मन्त्रिपरिषद्को स्वीकृति अघिल्ला सरकारले गरेका कामबारे श्वेतपत्र ल्याउँछौँ : मुख्यमन्त्री पाण्डे पार्टी काममा फर्किए झलनाथ खनाल आन्तरिक यात्रुलाई गोल्डेन गेटबाटै निःशुल्क बस सेवा सुरु राष्ट्रियसभा र उपनिर्वाचनमा मिलेर जाने सत्ता गठबन्धनमा सहमति राजधानीमा प्रधानन्यायाधीशको बचाउमा पनि प्रदर्शन Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati स्टेरिङले काम नै नगरेपछि बस मोड्नै सकिनँ: चालक देउवाले पार्टी हाँक्न सक्नुभएन, पौडेलले पनि सक्नुहुन्न: प्रकाशमान सिंह 'स्विट्जरल्यान्ड पुग्नुभयो भने यो त जिरीजस्तै रहेछ भन्नू है!' (तस्बिरहरू) कांग्रेस एक्लै चुनाव लड्छ: गगन थापा कालोपट्टी बाँधेर आज पनि नेपाल बारमा धर्ना (तस्बिरहरू) प्रधानन्यायाधीश जबराविरुद्ध कानुन व्यवसायीहरुको आक्रोश- राजीनामा दिन ढिलो नगर्नूहोस् घरमा पार्केटिङ गर्ने हो? यस्तो छ फाइदा र मूल्य सामसङ नयाँ ‘ग्यालेक्सी एस–२२ अल्ट्रा’को फोटो सार्वजनिक मुख पृष्ठ - BBC News नेपाली खासा र केरूङ्गबाट चीनले नेपालतर्फ किन सीमित कन्टेनरमात्र छाडिरहेको छ? के पूर्वराजाको श्रीपेच सङ्ग्रहालयबाट 'चोर्ने प्रयास' भएको हो? नेपालमा मौसमी फ्लु बढ्दो क्रममा, कोभिडसँग कसरी छुट्ट्याउन सकिन्छ जलवायु परिवर्तन के हो? सहज रूपमा बुझ्न यो पढ्नुहोस् हजामले कपाल बिगारेपछि तीन करोड २० लाख जरिबाना दशैँको मुखमा किन 'अचाक्ली' बढ्यो उपभोग्य वस्तुको मूल्य सेतो पुतलीले सार्ने शापू रोग कस्तो हो र कसरी जोगिने भिडिओ, एउटै मन्दिरका लागि सयथरी इँटा, समयावधि 2,34 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily बलात्कार आरोपमा कार्गो संघका अध्यक्ष पक्राउ बलात्कार आरोपमा नेपाल फ्रेट फरवार्डर्स(कार्गो) एसोसिएसन (नेफा)का अध्यक्ष मनोज अधिकारी पक्राउ परेका छन् । १६ वर्षीया किशोरीको जाहेरीका आधारमा अधिकारीलाई महानगरीय प्रहरी वृत्त मालीगाउँको टोलीले पक्राउ गरेको हो । मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रकुमार पाण्डेले विश्वासको मत प्राप्त गरेका छन् । पाण्डेले प्रदेशसभामा रहेको सभामुखसहित १०९ मतमध्ये ५९ मत प्राप्त गरेका हुन् । News of Nepal पाँच दलीय समन्वय समिति गठन गर्ने सत्ता गठबन्धनको निर्णय काठमाडौँ । सत्ता गठबन्धनमा सहभागी राजनीतिक दलहरूले सरकार सञ्चालनमा सहयोग पु-याउन पाँच दलीय समन्वय समिति गठन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको बैठकले ११ सदस्यीय समन्वय समिति गठन गर्ने निर्णय गरेको नेकपा ९माओवादी केन्द्र०का नेता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । समितिमा ११ सदस्य रहनेछन् । बागमतीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत न्युज अफ नेपाल, काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले विश्वासको मत पाएका छन् । सोमबार बसेको बागमती प्रदेश सभा बैठकबाट मुख्यमन्त्री पाण्डेले विश्वासको मत पाएका हुन् । मुख्यमन्त्री पाण्डेको पक्षमा ५९ मत खसेको थियो भने विपक्षमा ४३ मत खसेको थियो । यस्तै दुई जना सांसद तटस्थ बसेका थिए । पछिल्लो २४ घण्टामा ३९० जनामा कोरोना संक्रमण पुष्टि, ५ जनाको मृत्यु न्युज अफ नेपाल, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ३९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभरका विभिन्न प्रयोगशालामा ५०२६ जनाको कोरोना परीक्षण गर्दा सो ३९० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । २६०६ जनाको पिसिआर परीक्षण र २४२० जनाको एन्टिजेन परीक्षण गरिएको थियो। नेपालमा हाल प्रधानसेनापति शर्मा मंगलबार भारत भ्रमणमा जाँदै काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मा भारतको औपचारिक भ्रमणका लागि मङगलबार नयाँ दिल्ली जानु हुने भएको छ । भारतका सेनाध्यक्ष एमएम नरवणेको निमन्त्रणामा उहाँ कात्तिक २३ देखि २६ गतेसम्म भारत भ्रमणका लागि जान लाग्नुभएको हो । महारथी शर्मालाई सेनाको एक टुकडीले भ्रमणका लागि आजै बिदाई सम्मान गारतसमेत प्रदान गरिसकेको छ । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}
NepalNews Sajha · Nov 8, 2021 10:10 AM · 1,240 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion