बामदेब ले योगासन्को निकै चर्चा गरे , योगासनले बिदिध रोग कम गर्न सनिके कुरा सिकाए | तिवारीले दबल टर्बो राख्छु भनेर खोके पछि २-४ ओटा युट्युब मा high RPM हुने गाडीलाई पनि REPROGRAM गर्न सकिने कुरा हेरे पछि सिघ्र स्खलन हुने हरुले पनि लिंग्योगा ( लिङ्ग योगा ) को माध्यम बाट रतिकृयामा हुने सिघ्रपतन लाई केही हद लाम्ब्याउन सकिने छ | अब लिङ्ग लाइ Contol गर्ने दिमागलाई reprogram गर्नु पर्यो | बिधि: ठिटा ठिटिका नग्न रति प्रदर्शन का चलचित्र हेर्ने | हेर्दा उत्तेजित भएर रम्भा हो हो जस्ता गीत को ठाउमा तनडोले मनडोले जस्ता सुस्त गीत सुनेको पाराले बिस्तारै छोल्दै बस्ने | बेला बेलामा केहि क्षण छोलने काम बन्द गर्ने | धेरै जसो लाई नङ चित्र हेर्दा चाडै स्खलन होस् तर रतिकृयामा चै लामो समय स्खलन हुन लागोस भन्ने सोचछन रे ! बुढी माइत गएकी छन ? लिंगोगा गरि हाल्नु गरी हाल्नुस्, २-३ ओटा लिंगोगा ले सिटामोल खाएर टाउको दुख्न कम गरे झैँ हुँदैन शिघ्रपतन कम गर्दैन | २-४ देखि ४-५ महिना लाग्ला भने कसै कसैलाइ काम नगर्न पनी सक्छ| Last edited: 05-Nov-21 08:45 AM
logan · Nov 5, 2021 12:03 AM · 3,189 views
great info !!
haku is back · Nov 5, 2021 12:30 PM
हाक्चा : यो धागो कोर्दा तिम्लाई पनि सम्झ्या हो | दशैँ तिहारमा कुकुर हरु मात्तीए झैँ बिना प्रशंग अरुले झैँ कसैको नाम बिना कारण घुश्र्याउनु उचित ठानेको थीइन | अब चै नाम लिन मिल्ने भो | यो धागो तिम्लाई पनि काम लाग्छ : लप्सीको तेल भेट्टायौ ? त्यो स्याल को सिग बेच्ने संग सोध है | कुनै दिन तिम्रो भाग्य जोडिए तिम्रो लिंग पनि बड्नेछ र दंगल खेलमा लामो समय पनि टिकोउला | इ दुवै चिज भए पछि अर्को ९ बर्स पर्खनु पर्दैन , तेहि रात अर्को खेप खोजौला !
logan · Nov 5, 2021 2:36 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion