News Summary from Nepal for Saturday, October 30, 2021

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Health insurance encourages Gulmi residents to seek medical care Women and senior citizens from impoverished families have hugely benefited from health insurance facilities initiated by the government. Mental health of new mothers during the pandemic The mental well-being of new mothers is often overlooked and rarely taken into consideration. Over 100 days since taking office, ministers yet to disclose their assets Campaigners say revealing property is first step for public position holders to show they are transparent and fair. Nepal announces record Rs5.52 billion payout for paddy farmers A guideline for the identification of farmers and relief distribution criteria will be formulated within five days as per the Cabinet decision. News from Nepal - Home | Ratopati लण्डनमा प्रधानमन्त्री देउवासँग बेलायतका लर्डसहरुको भेटवार्ता  कृष्ण दाइकाे नेतृत्वमा काँग्रेस नेतृत्व परिवर्तन गरिन्छ : गगन थापा  दुई तिहाइको शक्तिशाली प्रधानमन्त्री सडकमा आइपुगे : नेपाल  प्रधानन्यायाधीशको सहज बहिर्गमन हुन्छ : बार उपाध्यक्ष  पाँच दलीय गठबन्धन निर्वाचनसम्मै जान्छ : ऊर्जामन्त्री  पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन :  ६ विद्यार्थी संगठन  विप्लवका नेता–कार्यकर्ताहरूको रिहाइका लागि गृहकार्य भइरहेको छ : कार्यवाहक प्रधानमन्त्री  मुग्लिङ–पोखरा सडकखण्ड विस्तारका लागि रूख काट्न सुरु  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati मनमोहक शैलुङ (तस्बिरमा) कस्तो ढुंगाको मन भा’को मान्छे! देशभर चिसो बढ्यो, जुम्लाको तापक्रम दुई डिग्री अन्तिम चिठी  काँचो धागोले बाँधेको होइन पाँच दलीय गठबन्धन: माधव नेपाल तपाईंका दु:खका दिन सकिए बाबा झरीको कष्टकर यात्रा बिर्साउने त्यो घुम्टो उघारेको हिमाल  लोन्ली प्लानेटको १० घुम्न उत्कृष्ट देशको सूचीमा नेपाल पनि मुख पृष्ठ - BBC News नेपाली खासा र केरूङ्गबाट चीनले नेपालतर्फ किन सीमित कन्टेनरमात्र छाडिरहेको छ? के पूर्वराजाको श्रीपेच सङ्ग्रहालयबाट 'चोर्ने प्रयास' भएको हो? नेपालमा मौसमी फ्लु बढ्दो क्रममा, कोभिडसँग कसरी छुट्ट्याउन सकिन्छ जलवायु परिवर्तन के हो? सहज रूपमा बुझ्न यो पढ्नुहोस् हजामले कपाल बिगारेपछि तीन करोड २० लाख जरिबाना दशैँको मुखमा किन 'अचाक्ली' बढ्यो उपभोग्य वस्तुको मूल्य सेतो पुतलीले सार्ने शापू रोग कस्तो हो र कसरी जोगिने भिडिओ, एउटै मन्दिरका लागि सयथरी इँटा, समयावधि 2,34 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily राम जन्मभूमि नेपालमा पर्छ, फैजावादलाई अयोध्या भनेको झुटो हो : ‌ओली नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राम जन्मभूमि अयोध्या नेपालमा पर्ने बताएका छन् । उनले भारतको फैजावादलाई अयोध्या भनिएको दाबी गरेका छन् । जसपा नेतालाई दाहालको प्रस्ताव- 'ढिला नगर्नुस्, पार्टी एकता गरौं' नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताका लागि जनता समाजवादी पार्टीका नेताहरुसँग प्रस्ताव राखेका छन् । सर्लाहीमा शनिबार भएको कार्यक्रममा जसपा अध्यक्ष उपेन्द्र यादव र नेता महिन्द्रराय यादवलाई छिटो पार्टी एकता गर्न दाहालले अपील गरेका हुन् । News of Nepal चुनावपछि एमालेको हालत नोकियाजस्तै हुन्छ : मेटमणी चौधरी न्युज अफ नेपाल, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य मेटमणी चौधरीले आगामी निर्वाचनपछि एमालेको हालत नोकियाजस्तै हुने बताएका छन् ।शंखरापुरमा पार्टीको नगर कमिटी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै चौधरीले भने, ‘चुनावपछि एमालेको हालत नोकियाको जस्तै हुन्छ । एक समय राम्रो ब्राण्ड भ्यालु भएको नोकिया अहिले काम लाग्दैन । मान्छेले किन्दैनन् शनिबार थप ३७२ जनामा कोरोना संक्रमण पुष्टि, ११ जनाको मृत्यु न्युज अफ नेपाल, काठमाडौं। नेपालमा शनिवार थप ३ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ५ हजार ३ सय १६ पिसिआर परीक्षणका क्रममा २ सय ९७ जना र २ हजार ५ सय ९५ एन्टीजेन परीक्षणका क्रममा ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ महन्थ ठाकुर र राजेन्द्र महतोहरु मधेसी जनता लुट्ने दलाल हुन् : प्रचण्ड न्युज अफ नेपाल, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसी नेताहरुमाथि आक्रोश पोखेका छन् । सर्लाहीमा एकीकृत अखिल नेपाल शिक्षक संगठन नेपालको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोलाई मधेसी जनता लुट्ने दलाल भएको आरोप लगाए । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Oct 30, 2021 10:10 AM · 1,503 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion