News Summary from Nepal for Friday, October 29, 2021

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Writ filed at Supreme Court demanding order to justices to resume hearings Petitioners say halt to habeas corpus writs hits fundamental right of the people in detention. House prorogation stalls prospect of chief justice being impeached for now An impeachment motion can be registered even when the House is not in session, but the House has to be in session for forming the impeachment recommendation committee, discussing the motion and for putting the motion to vote. Telecom regulator tells service providers to sign rent agreement with power utility The Nepal Electricity Authority and internet service providers have been haggling over the rent for using the poles for years. Nepal wants people to use more electricity to prevent wastage To ‘increase’ power consumption, Electricity Regulatory Commission has slashed charges, but does it make sense? News from Nepal - Home | Ratopati एमालेका दुई केन्द्रीय सदस्यले ओलीबाट लिए शपथ  २४ घण्टामा ५४९ जना संक्रमित थपिए, ५६९ जना डिस्चार्ज  आंशिक रुपमा इजलास चलाउन दुई न्यायाधीशको प्रतीक्षामा अन्य न्यायाधीश !  गगन थापासहित काँग्रेसका १३ नेताद्वारा न्यायालयको विषयमा पार्टीको धारणा माग  राजनीतिले कृषिलाई बिगार्‍यो : मन्त्री यादव  २५औं वार्षिकोत्सवको अवसरमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले विद्युतीय सवारीको र्‍याली गर्ने  प्रधानन्यायाधीशविरुद्ध महाभियोग लगाउने सम्बन्धमा पार्टीभित्र छलफल भएको छैन : डा. संग्रौला  प्रधानन्यायाधीशविरुद्ध महाभियोग लगाउने पक्षमा एमाले छैन : कृष्णभक्त पोखरेल  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati नेपाल बारमा प्रधानन्यायाधीश समर्थक र विरोधी दुई वकिलबीच हानाहान (भिडिओ) 'जनकारबाही' भन्दै सिके राउतनिकट विद्यार्थीले दले प्रधानाध्यापकलाई मोसो हरेक साल यही समयमा किन बढ्छ प्याजको भाउ? जनताको इच्छाविपरीत कुनै काम गर्दैनौं: ऊर्जा मन्त्री भुसाल एमालेमा बस्नेहरूको हरिबिजोग हुनेवाला छ: माधव नेपाल देउवाले भाग लिने ग्लास्गो सम्मेलनबारे जान्नुपर्ने कुरा देउवालाई प्रधानमन्त्री बनाउन मेहनत गरेँ तर चितवनका कांग्रेसी हामीलाई लखेट्छौं भन्दा रहेछन्: प्रचण्ड सुन्दर ट्रेडर्सले ल्यायो पहिलोपटक विद्युतिय स्कुटर  मुख पृष्ठ - BBC News नेपाली खासा र केरूङ्गबाट चीनले नेपालतर्फ किन सीमित कन्टेनरमात्र छाडिरहेको छ? के पूर्वराजाको श्रीपेच सङ्ग्रहालयबाट 'चोर्ने प्रयास' भएको हो? नेपालमा मौसमी फ्लु बढ्दो क्रममा, कोभिडसँग कसरी छुट्ट्याउन सकिन्छ जलवायु परिवर्तन के हो? सहज रूपमा बुझ्न यो पढ्नुहोस् हजामले कपाल बिगारेपछि तीन करोड २० लाख जरिबाना दशैँको मुखमा किन 'अचाक्ली' बढ्यो उपभोग्य वस्तुको मूल्य सेतो पुतलीले सार्ने शापू रोग कस्तो हो र कसरी जोगिने भिडिओ, एउटै मन्दिरका लागि सयथरी इँटा, समयावधि 2,34 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily चितवन कुरुक्षेत्र हुँदैछ, हेरौँ कौरवले जित्छ कि पाण्डवले : दाहाल पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आउँदो चुनाव पनि चितवनबाटै लड्ने भनाइ दोहोर्‍याएका छन् । बोक्सोको आरोपमा मलमूत्र खुवाएर निर्घात कुटपिट महोत्तरीको औरही नगरपालिका ९ अगल्शेराका एक पुरुषलाई 'बोक्सो' भन्दै छिमेकीले मलमूत्र खुवाउँदै निर्घात कुटपिट गरेका छन् । ५० वर्षीय झपसी ठाकुरलाई छिमेकीले बिहीबार राति कुटपिट गर्दै मलमूत्र खुवाएका हुन् । News of Nepal पाँच दिनभित्र राजीनामा दिन प्रधानन्यायाधीशलाई बारको अल्टिमेटम न्युज अफ नेपाल, काठमाडौं । नेपाल बार एशोसिएसनले पाँच दिनभित्र राजीनामा दिन प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई अल्टिमेटम दिएको छ ।शुक्रबार बसेको कार्यसमिति बैठकले १७ कात्तिकसम्म विरोधका कार्यक्रम सार्वजनिक गर्दै यो अवधिभित्र राजीनामा नआए थप विरोधका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएको छ । प्रधानन्यायाधीशबाट विकृति, विसंगति, भ्रष्टाचार रोक्न नसकेको, न्यायपालिकाको स्वच्छता, पछिल्लो २४ घण्टामा ५४९ जनामा कोरोना संक्रमण पुष्टि, ६ जनाको मृत्यु न्युज अफ नेपाल, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा ७१४५ नमुनाको पीसीआर परीक्षणमा ४९० र २६०१ नमुनाको एन्टिजेन परीक्षण गर्दा ५९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै २४ घण्टामा कोरोना संक्रमणबाट थप ६ बार एसोसिएसन परिसरमा वकिलहरुबीच ‘कुटाकुट’ न्युज अफ नेपाल, काठमाडौं । नेपाल बार एसोसिएसन परिसरमा दुई जना अधिवक्ताबीच हात हालाहाल भएको छ । अधिवक्ता भूमिनन्द चुँडालले सर्वोच्चका इजलास चल्नुपर्ने धारणा राख्दै गरेका बेला अर्का अधिवक्ता विराट न्यौपानेले उनीमाथि हातपात गरेका हुन् । केही कानून व्यवसायीले छुट्याउन खोज्दा खोज्दै न्यौपानेले घाँटीमा अठ्याउँदै ठेल्दै लगेर चुँडाललाई गालामा थप्पड div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Oct 29, 2021 10:10 AM · 1,524 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion